शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान

यस्तो पनि हुँदो रै ’छ जिन्दगीमा कै ले कै ले कसै लाई माया गर्नु एउटा भूल गरें मै ले । (स्वर :फत्तेमान, संगीत : नातिकाजी, शब्द : यादव खरेल) नेपाली आधुनिक गीतको यात्रामा फत्तेमान एउटा ज्वलन्त, शाश्वत...

गजल ! ! !

दियो बाल्ने अनि डडेलो लाउने उस्तै–उस्तै लाग्छन् चौतारि चिन्ने अनि भत्काउने उस्तैउस्तै लाग्छन् ! ए ! विज्ञान तेरो पोलिग्राफ मेशिन झुट होकि दुनियाँ ! अदालत अनि मन्दिर धाउने उस्तै(उस्तै लाग्छन् ! त्यसैले अक्सर फरार सुचिमा हुन्छ छुरि धस्ने...

लघुकथा : पत्नी

एक सुन्दर शहरमा धनाढ्य व्यापारी रहेछन । उनका ४ भाइ छोरा रहेछन । उनले अति नै मेहनत गरेर धन मात्र कमाउन ध्यान दिने गर्थे । आफ्ना सन्तानलाइ खुसी र सुखी राख्न रात दिन खाइ...

अकबर र वीरबलका कथाहरु…

हात्तीलाई भाडोभित्र राख्नुहोस् । अकबरः बीरबल, तिमी प्रायः सधै ढिलो हुन्छौ । तिमी फाँसीको लायक छौ । तर, भन् तिमी किन ढिलो भयौ ? बीरबलः माफ गर्नुहोस् महाराज , मैले मेरो छोरालाई खुसी बनाउन खोज्दै थिएन्...

रत्न–श्रेष्ठ पुरस्कार साहित्यकार बनियाँलाई

बागलुङ, ९ माघ– यसवर्षको रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार म्याग्दीका पूर्व सांसदसमेत रहेका लेखक चन्द्रप्रकाश बानियाको भौज्याहा (निबन्ध संग्रह)लाई प्रदान गरिने भएको छ । मोफसलबाट राष्ट्रिय स्तरमा दिईने पहिलो पुरस्कार हो रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार । रत्नश्रेष्ठ...

ब्यङग्य कविता : नाता तन्त्र

अनेक वाद ति भए ठग्ने मन्त्र लोकतन्त्र भन्दै ल्याए नाता तन्त्र । शासुलाइ राजदुत शम्धीलाई सिइओ मिल्ने पद सबै नातैलाई दियो । एक पल्ट हो र सात पल्ट सम्म लुटेर खाँदा नि हुँदैनन् टम्म । जता ततै छ नातैको जालो मेयर...

शाहिलको के खाइदेको छु सार्वजनिक

पोखरा, ६ माघ–  शाहिल गायकको नयाँ लोकगीत के खाइदेको छु र सार्वजनिक भएको छ । यो रिले दोहोरी हो । विजय परियार, मिलन बिक, शाहिल गायक, दिपिका जेनि, सुनिल गायक, लक्ष्मी बोहोरा, भिमराजा परियार, कल्पना...

पोखरामा गुञ्जँदै एलिना

पोखरा, ६ माघ– नेपाल स्टारको फाइनल प्रतिष्पर्धी एलिना गुरुङको स्वागतार्थ मंगलवार पोखरामा सांगीतिक कार्यक्रम गरिने भएको छ । कार्यक्रम पोखरा–१२ चापापानीस्थित चिउली पार्चे तमु समाजमा हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा एलिना गुरुङ जिताऔं सहयोग...

‘नेपाल स्टार सिजन १’ की उपाधि दावेदार एलिनाको स्वागत

पोखरा, ५ माघ– रियालिटीशो ‘नेपाल स्टार सिजन १’ की उपाधिका दावेदार पोखरेली चेली एलिना गुरुङलाई पोखरामा स्वागत गरिएको छ । फाइनलमा प्रवेशसँगै आइतबार पोखरा आएकी उनलाई विमानस्थलबाटै स्वागत गरिएको हो । एलिना जिताऔं अभियानले...

भजन चुड्का गाउने कलाकार संगठित

बागलुङ, ४ माघ– लोक भजनको संरक्षण र प्रबद्र्धनकालागि बागलुङका कलाकारहरु संगठित भएका छन् । लोक भजन चुड्का गाउने कलाकारहरुको समुहले राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागलुङ शाखा गठन गरेको हो । शनिवार बागलुङमा...

-->