सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

दलित संग्रहालयको अभियान सुरु

बागलुङ/दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जन्मस्थल र उनको योगदान तथा राष्ट्रिय दलित आयोगका संस्थापक पदमसिंह विश्वकर्माको कर्मको स्मृति आउने गरी बागलुङको जैमिनीमा राष्ट्रिय दलित संग्रहालय बनाइने भएको छ । शुक्रबार दलित संग्रहालय तथा अध्ययन...

तमादीमा बेपत्ता डम्मर अझै भेटिएनन्

पर्वत / जिल्लाको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीमा परेर बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका–३ का ५० वर्षीय डम्मरबहादुर थापा छैटौँ दिनसम्म पनि बेपत्ता नै रहेका छन् । गत...

‘सेतो हात्ती’ बन्ने जोखिममा राहुघाट जलविद्युत

म्याग्दी/गतिलो ठेकेदारका परेका कारण म्याग्दीको बहुप्रतिक्षित ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण कार्य कछुवा गतिमा संचालन भैरहेको छ। रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको आयोजना सुरू भएको करिब डेढ दशकमा...

गैरकानुनीरुपमा सम्पत्ति आर्जनको आरोपमा स्याङ्जा चापाकोटका अहेब कोइरालाविरुद्ध मुद्दा दायर

पोखरा / गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा चापाकोटका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोइरालाविरुद्ध ९० लाख ३९ हजार छ सय २० रुपैयाँ बराबरको...

खुल्ला सेभेन ए साइड फुटबल दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न

पोखरा/ एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका छन । पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा नेभरमिट एफसीले...

पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगरपालिका

पोखरा/ लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका...

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्माको प्यानल नै विजयी

पोखरा / नेकपा एमाले गण्डकीको अध्यक्षमा नवराज शर्माको प्यानलै विजयी भएको छ । शर्मा ५३१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रत्यासी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा शर्मा प्यानलका...

एमाले गण्डकीको मतगणना सुरु

पोखरा / नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको मतगणना सुरु भएको छ । निर्वाचन समिति संयोजक सुरेन्द्र थापाका अनुसार दुवै पक्षका अध्यक्षहरुबीच गणनाको सहमति भएपछि मत गणना थालिएको हो । अबको २ घण्टाभित्रमा नतिजा आउने...

गण्डकी एमाले अधिवेशनमा ८९६ ले गरे मतदान, १० जना अनुपस्थित

पोखरा / नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनमा ८९६ मतदाताले मतदान गरेका छन् । पोखरा सभागृहमा भएको निर्वाचनमा १० जना मतदाता अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ । मतगणना आजै गरिने छ । बागलुङका २...

ताराखोलामा जीप खोलामा खस्यो, सात जना घाईते

बागलुङ/ पोखराबाट बागलुङको ताराखोलाका लागि छुटेको जीप ताराखोला गाउँपालिका–३ को मनिवलमा दुर्घटना हुँदा जीपमा सवार सात जना घाईते भएका छन् । धौलागिरी कालिका यातायात प्रा.लि.को ग१ज६५४० नम्बरको जीप बिहिबार अपरान्ह ४ बजे दुर्घटनामा परेको हो...

-->