म्याग्दी/ पश्चिम म्याग्दीको हिमाली क्षेत्रमा पाइने जङ्गलमा विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा(हाब्रे) देखिन थालेको छ ।म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङको जलजला जंगलमा रमाइरहेको अवस्थामा यूवा सुवास थापाले दृष्य लिएका छन् । लजालु स्वभाव रहेको रेडपाण्डाले...
अध्यक्ष ओलीलाई आगामी अध्यक्ष र प्रधानमन्त्रीमा अनुमोदित गर्दै पृथ्वीसुब्बाले नेतृत्वको लागि ‘हतारको यात्रा’ तय नगर्न सुझाव दिए । पोखरा / गएको मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई दोस्रो कार्यकाल नेतृत्वमात्र सुम्पेन, सम्पूर्ण...
पोखरा / नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले कुनै वास्ता नगरेको आरोप लगाएका छन् । एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उदघाटन गर्दै महासचिव पोखरेलले अन्तर्राष्ट्रिय...
पोखरा/ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्तिमा १० वर्षसम्म एमालेमा वर्तमान अध्यक्ष केपी ओलीको विकल्प नभएको बताएका छन् । ‘कम्तिमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प छैन । केपी ओली भएन भने राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिन...
पोखरा/ नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको लागि सहरका मुख्य भागमा ‘स्वागतद्धार’ ठडिएका छन् । पार्टी अध्यक्ष केपी ओलीको मन्द मुस्कानसहितको स्वागतद्धारमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ का नारा अंकित गरिएको छ । गएको मंसिरमा...