पोखरा / गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले खुलाएको साढे ८ करोड रुपैयाँको टेन्डरमा मिलेमतो भएको, एउटा कम्पनीका लागि मात्रै मिल्ने स्पेसिफिकेसन बनाएर टेन्डर खुलाइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको छ...
काठमाडौं / नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर पार्टीको...
पोखरा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले सहमतिबाटै राष्ट्रपति चुनिनुपर्ने बताएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले राष्ट्रियता र संविधानको रक्षा गर्न साझारुपमा राष्ट्रपति आउनुपर्ने बताए । राष्ट्रपति दल...