बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

राष्ट्रपति भण्डारी बागलुङमा, अमर थापाले गरे स्वागत

बागलुङ / राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ आईपुगेकी छन्। बागलुङ कालिका भगवतीको दर्शनका लागि राष्ट्रपति भण्डारी बुधबार विहान यहाँ आईपुगेकी हुन्। उनी नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आईपुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई जिल्ला...

काठेखोला गाउँपालिकामा प्राविधिक अभाव

बागलुङ/ गत साता काठेखोला गाउँपालिकामा भएको सार्वजनिक सुनुवाइमा अधिकांशले कर्मचारी कार्यालयमा नबसेको गुनासो गरे । कतिपयले प्राविधिक नभएको बताए । भएकाहरुले पनि समयमा काम नगरिदिएको गुनासो गरे । उनीहरुले एउटै कामका लागि तीनचार पटक...

सभामुखको मर्यादा भुल्दिन : सभामुख

स्याङ्जा/ प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सभामुखको मर्यादा नभुल्ने बताएका छन् । कालीगण्डकी गाउँपालिका ७ मा कालीगण्डकी अस्पतालको शिलान्यास तथा अध्यक्ष कप खेलकुद महोत्वसमा सभामुख घिमिरेले आफ्नो काम ऐन कानून बनाउने र संसद चलाउने भएकाले कानून...

त्रिदेशीय शृङ्खलामा नेपालको क्लीन स्वीप

पोखरा / आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी त्रिदेशीय शृङ्खलाको चार वटै खेलमा नेपालले जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेसँगै यो शृङ्खलाका सबै खेलमा नेपालले...

बरेङले थाल्यो योजना बनाउनुपूर्व किसानसँग छलफल

बागलुङ/ कृषि तथा पशुजन्य उत्पादन बृद्धि र बजारीकरणका लागि बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल थालेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व किसानसँग छलफल थालेको हो । किसानका समस्या...

गलेश्वर मन्दिरमा शिवरात्रीमा ४ लाख ३५ हजार भेटी

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीको अवसरमा ४ लाखभन्दा बढी भेटी संकलन भएको छ। शिवरात्रीको भोलीपल्ट अर्थात आइतबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा ४ लाख ३५ हजार २७ रुपैयाँ...

पीयूका ७ हजार विद्यार्थी दीक्षित

पोखरा/ पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहबाट ६ हजार ९९९ जना विद्यार्थी दीक्षित भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई दीक्षित गरेका हुन् । पोखरा विश्वविद्यालयबाट हालसम्म स्नातक र स्नातकोत्तर गरी ४८...

साढे ८ करोडको कृषीका विरुवा खरिद टेन्डर मिलेमतोमा भएको भन्दै अख्तियारमा उजुरी

पोखरा / गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले खुलाएको साढे ८ करोड रुपैयाँको टेन्डरमा मिलेमतो भएको, एउटा कम्पनीका लागि मात्रै मिल्ने स्पेसिफिकेसन बनाएर टेन्डर खुलाइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको छ...

राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

काठमाडौं / नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर पार्टीको...

बडिगाडमा ‘म पनि औषधि खान्छु’ अभियान

बागलुङ/जिल्लाको वडिगाड गाउँपालिकाले हात्तिपाईले रोग बिरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन ‘म पनि औषधि खान्छु’ अभियान सुरु गर्ने भएको छ । जिल्लामा पटक पटक औषधि खाँदासमेत हात्तिपाइले रोग निवारण नभएको भन्दै गाउँपालिकाले लक्षित...

-->