बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गण्डकीमा सचिवको जागिर जोगाउन हतारमा ऐन संशोधन

पोखरा / गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलको कार्यकाल ६० वर्षे उमेर हदका कारण आगामी चैत ४ मा सकिँदै थियो । तर उनलाई टिकाउन गण्डकी प्रदेश सरकारले हतार हतारमा ऐन नै संशोधन गरेको छ । प्रदेश...

कावासोतीमा नवलपुर महोत्सव सुरु, धौवादी फलाम उद्योग निजी क्षेत्रलाई दिन बरिष्ठ उपाध्यक्ष ढकालको माग

नवलपुर / कावासोतीमा सातौ नवलपुर महोत्सव आजदेखि शुरु भएको छ । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नं. ८ टुवोर्ग खेल मैदानमा महोत्सवको उद्घाटन भएसँगै ११ दिने नवलपुर महोत्सव सुरु भएको हो । महोत्सवको उदघाटन उद्योग...

पोखरा विमान दुर्घटना: रनवे १२ को अध्ययन गर्न सुझाव

काठमाडौं / पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले रनवे १२ बाट अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएकाले थप अध्ययन गर्न सुझाव दिएको...

लघुवित्तहरूले ऋणीबाट बढी लिएको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्ने सहमति

पोखरा / लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्कवापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाा एक साताभित्र सम्बन्धित ग्राहक (ऋणी)लाई फिर्ता दिने सहमति भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर,...

सपनाको बस्ती : कावासोती

नवलपुर/ २०१२ सालमा राप्ती दुन विकास योजनाको नाममा जंगल फँडानी थालिएपछि पहाडका कुनाकाप्चाबाट मानिसहरु बिस्तारै चितवन झरे । अमेरीकी सरकारले खाद्य सुरक्षाको लागि तराइका जंगल फाँड्ने सो योजनाबारेको जानकारी गाउँगाउँसम्म पुगिसकेको थियो । चितवनले...

कावासोतीको भ्यु टावरः धौलागिरी हिमचुचुरादेखि भारतको बिहारसम्मको दृश्यावलोकन

नवलपुर/ कावासोती नगरपालिका वडा नं १ को बालुवाडाँडामा निर्मित भ्यु टावर दृश्याकलोकनका लागि प्रमुख गन्तब्यका रुपमा विकसित हुने देखिएको छ । महेन्द्र राजमार्गस्थित कावासोती नगरपालिकाको फलफूलचोकदेखि ११ किलोमिटर उत्तरमा रहेको भ्यू टावर निर्माण सम्पन्न भएर...

जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्यो, १७ जना घाईते

पोखरा/ मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका–३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस...

गण्डकी सरकार स्थापना दिवसको अवसरमा भोलि प्रदेशभर सार्वजनिक विदा

पोखरा / गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा भोलि (४ गते) प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । २०७९ सालमा प्रदेशले दिने सार्वजनिक विदामा प्रदेश सरकारको स्थापना दिन पनि समावेश गरिएको छ । गत वर्ष...

प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिन पुगेका मुख्यमन्त्री अधिकारीले मागे ८ अधिकार

पोखरा / मुख्यमन्त्री नियुक्त भएपछि तेस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई तत्काल ८ वटा अधिकार दिन आग्रह गरेका छन् । विश्वासको मत लिनुअघि र लिइसकेपछि प्रचण्डलाई भेटेर मन्त्रिपरिषद विस्तार...

मिनि संसद अपूर्ण, विधेयकहरु समितिमा नगई बैठकबाटै पारित

पोखरा / गण्डकी प्रदेशको प्रदेशसभा नियमावली २०७९ को नियम १०८ अनुसार विधेयकमाथिको सामान्य छलफल सकिएपछि त्यसलाई दफावार छलफलको लागि विधायन समितिमा पठाउनुपर्छ । सरकारले ल्याएका विधेयकहरु सामान्य छलफलपछि विधायन समितिमा नै दफावार छलफल गर्ने विषय...

-->