नवलपुर/ कावासोती नगरपालिका वडा नं १ को बालुवाडाँडामा निर्मित भ्यु टावर दृश्याकलोकनका लागि प्रमुख गन्तब्यका रुपमा विकसित हुने देखिएको छ । महेन्द्र राजमार्गस्थित कावासोती नगरपालिकाको फलफूलचोकदेखि ११ किलोमिटर उत्तरमा रहेको भ्यू टावर निर्माण सम्पन्न भएर...
पोखरा / मुख्यमन्त्री नियुक्त भएपछि तेस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई तत्काल ८ वटा अधिकार दिन आग्रह गरेका छन् । विश्वासको मत लिनुअघि र लिइसकेपछि प्रचण्डलाई भेटेर मन्त्रिपरिषद विस्तार...
गोरखा / गोरखाका उद्यमीहरुलाई आइतबार प्रविधि हस्तान्तरण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्यमीहरुलाई उपकरण वितरण गरे । दलित विपन्न...
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिंहदरबारस्थित कार्यकक्षमै पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीसँग भेटवार्ता गरे, २६ माघमा। ओलीका गतिविधिबारे जानकारी दिन ओलीको सचिवालयले सञ्चालन गर्ने ‘बालकोट’ फेसबुक पेजबाट तत्काल प्रचण्ड-ओली भेटघाटको...