नवलपुर /राष्ट्रिय जनमोर्चा नेपाल नवलपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले संघीयताको सन्दर्भमा फरक तथा दोधारे टिप्पणी गरेका छन् । ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरा’ैं भन्ने विषयमा कावासोतीमा आयोजित अन्तरक्र्रियामा विभिन्न...
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सुशासन र विकास...
काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । शुक्रबार संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसको महामारीबाट खस्किएको आर्थिक क्षेत्रलाई माथि उठाउन गहन अध्ययन गर्नुपर्ने बताएकी...
बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी निरीक्षक भुपेन्द्र गिरीे उत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा गिरीलाई पुस महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषण गरेको हो...