बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

ज्यानमारा सडक !

पोखरा/ पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर अनियन्त्रित भइ पल्टँदा स्कुटर चालकको मृत्यु भएको छ । पृथ्वीचोकस्थित चाइना पुल नजिकै पृथ्वीराजमार्गअन्तर्गतको सडकको ढलान बाटो र पिचबाटो बीचमा रहेको उचाइमा स्कुटर अनियन्त्रित भइ पल्टेपछि चालक रेजिना...

बेनी नगरपालिकाले खटायो नगरप्रहरी, दज्र्यानी चिन्ह प्रदान

बेनी/ म्याग्दी जिल्लाका पहिलोपटक बेनी नगरपालिकाले नगर प्रहरी छनौट गरेको छ । नगरभित्र अति आवश्यक मानिएको जनशक्ती मानिएको नगर प्रहरी छनौट गरी दज्र्यानी चिन्ह प्रदान गरिएको हो । बेनी नगरकार्यपालिकामा बिहीबार बिहान आयोजित कार्यक्रममा नगर...

रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिममा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त

धनगढी / सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख देवराज जोशीले विहिवार साँझ शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्...

ढुंगा निकालेर दैनिकी गुजार्दै मजदुर

बागलुङ/दशकौ भयो राङखानीका गम्भिर बहादुर बिकले ढुंगाखानीमा काम गर्न थालेको । व्याडथला नजिकैको ढुंगाखानीमा काम गर्न सजिलो भने छैन । ज्यानै जोखिममा पारेर काम गर्नुपर्छ । चिसो ओडारमा काम गरेर बिकले घर छाउने ढुंगा...

शीत भण्डारमा सुन्तला कुहिएपछि प्रदेश सरकारको चासो, क्षतिपूर्तिको माग

स्याङ्जा/ पुतलीबजार नगरपालिका ११ जैसिडाडाँको शीत भण्डारमा राखेका सुन्तला कुहिएर किसान मारमा परेपछि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । सुन्तला राखेको एक महिनामै कुहिएपछि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दास र कृषि, उर्जा तथा...

हिन्दु र मुस्लिम धर्मावलम्बीको साझा ‘मदारबाबा मेला’मा चहलपहल सुरु

नवलपुर / दाउन्ने डाँडामा रहेको मदारबाबा मेलामा दुई दिनअघिदेखि चहलपहल सुरु भएको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने यहाँको मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजनहरू ओइरिएका छन् । दाउन्ने डाँडाको...

बागलुङमा ‘एक प्रहरी, एक म्याटे«स’

बागलुङ/ जिल्लामा कार्यरत प्रहरीलाई आरामदायी विस्तारको लागि ‘एक प्रहरी, एक म्याटे«स’ वितरण गरिएको छ । जिल्लाका दश स्थानीय तहको सहकार्यमा एक जना प्रहरीलाई एक आरामदायी विस्तारा उपलब्ध गराउने अभियान अन्र्तगत पहिलो चरणमा ३८९ थान म्याट्रेस...

बागलुङ कालीकादेखि भकुण्डे जाने केबलकारको बहस

बागलुङ/ प्रसिद्ध बागलुङ भगवती मन्दिरदेखि भकुण्डेसम्म केबुलकार बनाउने बिषयमा छलफल शुरु भएको छ । पर्यटन क्षेत्रका अगुवा कृष्ण केसीको नेतृत्वमा प्राविधिक टोलीले प्रारम्भिक अध्ययन समेत गरेको र सरोकारवाला सँगको छलफल पछि यो अभियानलाई अगाडि...

समय सकिएपछिपछि आप्रवासन कार्यक्रम निरन्तरता दिने

बागलुङ/सुरक्षित आप्रवासन कार्यक्रम तथा भावी योजना सम्बन्धी स्थानीय सरकारका पदाधिकारी सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामी परियोजनाको आयोजनामा भएको कार्यक्रममा कार्यक्रम लागू भएका ४ पालिका तथा नभएका पालिकाका प्रमुख समेत सहभागि थिए ।...

राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित

रुपन्देही /राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् । सत्ता साझेदार दलबाट एमालेका उम्मेदवार दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनुसार दसौंतीका...

-->