बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पालो लगाएर सडक कुर्दै चुवाबासी

पर्वत / जिल्लाको कुश्मा नगरपालिका–८ चुवाका लक्ष्मण पौडेल, नीरव क्षेत्री, ज्ञानबहादुर केसी, कुलप्रसाद पोखरेल पछिल्लो एक महिनायता निर्माणाधीन सडकमा नै भेटिन्छन् । कुश्मा नगरपालिका–३ दुर्लुङ सोती सडक खण्डअन्तर्गत चुवामा रहेको स्वास्थ्य चौकीदेखि चुवामै रहेको...

गण्डकी र प्रदेश-१ का केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं / पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दउँसो प्रदेश-१, वाग्मती...

सरकारी बिदा घटाउने प्रधानमन्त्री प्रचण्डको संकेत

काठमाडौं /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले...

‘सहकारी मर्जर गर्दै लगानी बढाऔं’

बागलुङ/ बागलुङ नगरपालिकाले नगरभित्र क्रियाशिल सहकारी संस्थाहरुको पाश्र्वचित्र तयार पारेको छ । सहकारी तथा रोजगार प्रर्वद्वन शाखाको अगुवाईमा १ सय ६ वटा सहकारीको विस्तृत विवरण तयार पारिएको हो । आफ्नै सहकारी ऐनसमेत ल्याएको नगरपालिकाले विस्तृत...

प्रतिलिटर तीन रुपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

पोखरा / नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको...

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

पोखरा / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...

पल शाहको मुद्दामा ‘झगडिया’ झिकाउन उच्च अदालत पोखराको आदेश

पोखरा /उच्च अदालत पोखराले बाल यौन दुरुपयोगको अभियोगमा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दामा प्रत्यर्थी (झगडिया) झिकाउने आदेश गरेको छ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश...

यति नेपाली एशोसियसन यूकेमा पिपला देवान निर्विरोध

लण्डन / यति नेपाली एशोशियसन युकेको अध्यक्षमा पिपला पाण्डे देवान चुनिएका छन् । यतिको २९ औं अधिशेनबाट अध्यक्षमा देवान निर्विरोध चुनिएका हुन् । यति नेपाली एशोशियसन भारतमा बाहेक अन्य देशमा रहेका नेपाली सामाजिक संस्था...

पोखरा विमान दुर्घटना: फ्लाइट डाटा रेकर्डरमा यस्तो भेटियो तथ्य

पोखरा / यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुबै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु देखिएको छ । यतिको सो विमान माघ १ गते...

परिवर्तनका लागि योगदान गरौ : प्रदेशसभा सदस्य थापा

बागलुङ/नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य लिलबहादुर थापाले आर्थिक र सामाजिक परिवर्तनका लागि सबैको सकारात्मक योगदान हुनुपर्ने बताएका छन् । कसै न कसैको योगदानबिना देशमा परिवर्तन भएको इतिहास नरहेको भन्दै थापाले विकास...

-->