बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

ट्राफिक व्यवस्थापनमा चुनौतीका चाङ

बागलुङ/ कसैको घर बनाउनु प¥यो भने निर्माण सामग्री सडकमै थुपारिन्छ । जथाभावी थुपारेको सिमेन्ट, रड र गिट्टीबालुवाले सवारी आवागमन मात्र हैन, पैदल यात्रीलाई पनि बाधा पु¥याईरहेका छन् । सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका...

बागलुङ बजारको समीक्षालयमा सफाइ

बागलुङ/बागलुङ नगरपालिकाको अगुवाइमा विभिन्न युवा क्लब तथा सामाजिक संस्थाले शुक्रवार बजार सफाइ गरेका छन् । संयुक्त चार युवा क्लब, चिप्लेटी युवा क्लब, बागलुङ आइटिएफल हाइकर्स युनाइटेड, नेपो आदर्श टोल सुधार समिति समेतको सक्रियतामा कार्यक्रम...

खानेपानीका ठूला योजना नबन्दा सानामा झगडा

बागलुङ/बर्षौदेखि उनीहरुले पानी बाँडेर खाए । तर पछिल्लो समय समुदायमा त्यही पानीको श्रोत विवाद बनेको छ । ओडारचौर र रमेटारका उपभोक्ताबीचको विवादले अनावश्यक दशौं लाख खर्च गरेको संरचनासमेत पुरिएको छ । खानेपानी आयोजनाका उपभोक्ताले सुख्खा...

पर्यटक आर्कषण गर्न सिंढीमार्ग निर्माण

बागलुङ/काठेखोला गाउँपालिका ५ बिहुँकोटको रामकोट मन्दिर र यहाँको संस्कृत पाठशाला पुग्ने गरी छोटो पदमार्ग बनाइएको छ । घुमाउरो सडक बाटा यात्रा गर्नुपर्ने बाध्यता सिंढीमार्गले छोटो र आर्कषक बनाएको छ । यो सिंढीमार्गबाट हिमाली दृश्य हेर्दै...

छिमेकीको बारीमा त्रिपाल टागेर किरिया, सयहोगको याचना

स्याङ्जा/ मानिस बितेपछि हिन्दु परम्परा अनुसारमा आफ्नै घरमा १३ दिन किरिया बस्ने गरिन्छ । तर, यहाँको एक परिवार आफ्नो स्थायी बसोबास नहुँदा छिमेकीको पाखोमा त्रिपाल टागेर किरिया गर्न बाध्य भएको छ । पुतलीबजार नगरपालिका ५...

दूधको मूल्य लिटरमा २० रुपैयाँ बढाउन म्याग्दीका किसानको माग

म्याग्दी/ म्याग्दीका दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गरेका छन् । आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत राख्दा किसानहरू मारमा परेको भन्दै आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्रले...

मन्त्रीकी बुहारीलाई जागिर खुवाउन मुख्यमन्त्रीको तोक, विभागीय कार्यालयलाई मन्त्रालयको निर्देशन

पोखरा/ गण्डकीका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहाकी बुहारीलाई जागिर दिन भन्दै प्रदेशकै एक मन्त्रालयले विभागीय कार्यालयलाई तोकादेश पठाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले मातहतको यातायात व्यवस्था कार्यालय नवलपुरलाई...

कालीगण्डकीको ‘देवशिला’ पुग्यो अयोध्यामा

पोखरा / नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला बुधवार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला त्यहा पठाइएको हो । माघ १२ गते म्याग्दीको...

कुष्ठरोगीलाई सामाजिक बहिष्करणको त्रास

बागलुङ/ राति १२ बजेको समय । महिनामा एक÷दुई पटक स्वास्थ्यकर्मीको घर वरीपरी घुम्छन् मुकुण्डो (अनुहार पहिचान नहुने गरी लगाइएको कवच) लगाएका मानिस । झट्ट हेर्दा छरछिमेकी तर्सिने खालको हुलिया ! नचिनिने गरी को मानिस...

बाग्लुङ र पर्वतले पायो क्रिकेट संघको मान्यता

पोखरा / नेपाल क्रिकेट संघको पोखरामा सम्पन्न बोर्ड बैठकले गण्डकी प्रदेशको बागलुङ र पर्वत जिल्लालाई क्रिकेट संघको मान्यता दिएको छ । विवादका बाबजुत पोखरामा सम्पन्न क्यानको बैठकले बागलुङ र पर्वतलाई क्रिकेट संघको मान्यता दिने निर्णय...

-->