पोखरा/ पोखरामा विद्युत प्रशारण लाइन भूमिगत बनाइने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चरणमा लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्ने घोषणा गरेका हुन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगको...
पोखरा/पृथ्वी नारायण क्याम्पसमा आइटी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । एशोसिएसन अफ सि.एस.आई.टी.को आयोजनामा भएको प्रतियोगितामा माउण्ट अन्नपुर्ण क्याम्पस प्रथम भएको । पृथ्वी नारायण क्याम्पसका दोस्रो भएको छ । भने माउण्ट अन्नपूर्ण क्याम्पसकै अर्को टिमले तेस्रो...
पोखरा/पोखराको फोहोर मैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल) भरतपोखरी सार्ने गरी पोखरा महानगरपालिका कस्सिएको छ । महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीमा ल्याण्डफिल स्थापनाका लागि पूर्वाधार निर्माण र बजेट व्यवस्थापन गर्ने निर्णय...