आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पहरो काटेर आँबुखैरेनी-मुग्लिन सडक खुलाउने तयारी

दमौली / पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर अवरूद्ध पृथ्वी राजमार्ग खुलाउने तयारी भइरहेको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सडक विभागका इन्जिनियरहरूले पहरो काट्दा एक-डेढ मिटर चौडा बाटो बन्न सक्ने...

पृथ्वी राजमार्गमा सडक अवरुद्ध कायमै, सडक भासिदा फेला परेको एक शवको पहिचान खुल्यो

दमौली / पृथ्वी राजमार्गमा सडक भासिदा विहानैदेखि अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्याम नजिक सडक भासिएको हो । ड्याम नजिक सडक भासिदा फेला परेका दुई शबमध्ये एकको भने पहिचान...

मनसुनको सुरुवातमै बागलुङमा बाढी र पहिरो : दर्जर्नौ घर जोखिममा, सडकमा क्षति

बागलुङ/ यो बर्षको मनसुन सुरु नहुँदै परेको बर्षाका कारण बागलुङमा करोडौंको क्षति भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन फैलिने क्रममा छ । तर गत मंगबारदेखी बागलुङका बिभिन्न ठाउँमा भैरहेको भीषण बर्षाका...

दीगो पर्यटनका लागि सहकार्य गर्ने प्रतिबद्धता

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्मन्त्री कार्यालयमा बिहीबार औपचारिक भेट भएको छ । उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि...

जिसस बागलुङको प्रमुखमा राजमोका अमर थापा सर्वसम्मत

बागलुङ/ जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा राजमोका अमर थापा चयन भएका छन् । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उमेद्वारहरु सर्वसम्मत चयन भएका हुन् । जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहिबार दुई...

बाढी पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

बागलुङ/ बर्षासँगै आएको बाढीका कारण पहिरो खस्दा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको घोडाबाँधे गलकोट खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बुधबार साँझ गलकोट क्षेत्रमा भीषण बर्षा पछि लोकमार्गको उक्त खण्डमा दर्जन बढी पहिरो खसेका छन्...

चुनावी एजेन्डा बन्दै आएको पोखरा बसपार्क बन्ने आश !

पोखरा/ पर्यटकीय नगरी पोखराको सबैभन्दा अव्यवस्थित क्षेत्र भनेको पृथ्वीचोकको बसपार्क क्षेत्र हो । पोखरालाई पर्यटकीय राजधानी, सुन्दर सफा पोखरा भनिरहँदा पोखरा बसपार्कले भने त्यो भनाइलाई सत्य बनाउँदैन् । पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्रबाट आउने मुख्य...

फेवाताल सीमाङ्कनदेखिताल, नदी अतिक्रमण क्षेत्र फिर्तासम्म

पोखरा/ गण्डकी प्रदेश सरकारले फेवातालको सीमाङ्कन कार्यको सुरुआत गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै सीमाङ्कन गर्ने भनिएको छ । नीति तथा कार्यक्रममा ‘ फेवातालको सरसफाई तथा सौन्दर्यीकरण...

प्राथमिकतामा ढोरपाटन : पर्यटन केन्द्र बनाउन गुरुयोजना

बागलुङ/ गण्डकी प्रदेश सरकारले ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नका लागि आवस्यक गुरु योजना बनाउने भएको छ । गण्डकी प्रदेश सरकारको अन्तिम कार्यकालमा ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउने योजना अघि सारिएको हो...

स्वास्थ्य र कृषिमा जोड, प्रतिपक्षी भन्छ : निबन्धजस्तो

पोखरा/ ‘कृषकको योगदानलाई सम्मान गर्दै कृषकको मनोबल उच्च राख्न तथा कृषिलाई आकर्षक एवम् सम्मानित पेशाका रूपमा स्थापित गर्न गण्डकी प्रदेश उत्कृष्ट कृषक पुरस्कारको व्यवस्था गरिनेछ ।’ ‘ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले प्रदान गर्न प्रदेश...

-->