सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

मनकारी मिनबहादुरको माछापुच्छ«े हाँक्ने हुटहुटी

कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले मिनबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । मनकारी छवि बनाएका मिनबहादुरलाई पालिकावासीले समाजसेवीको रुपमा पनि चित्रित गर्छन् । असल सामाजिक व्यक्तित्व, विभेदरहित व्यवहार र शालिन प्रस्तुती भएकै कारण उनलाई गाउँपालिका...

सहरा एकेडेमीमा सहयोग गरेर गंगाले मनाइन् जन्मदिन

पोखराकी गंगा थापा कोइरालाले आफ्नो ४६ औं जन्मदिन सहारा एकेडेमीमा सहयोग गरी मनाएकी छिन् । सहारा क्लब पोखराद्वारा पोखरा–१७, दोबिल्लामा संचालित एकेडेमीका बालकको निम्ति २५ हजार बराबरको खाद्यान्न र नगद ५ हजार सहयोग गरेकी हुन्...

हिंसा पीडितलाई जीवन काट्न सास्ती

बागलुङ/ बुबाटै छोरीको बलात्कार भयो । त्यसपछि बाबु जेल परे । बाबु जेल परेपछि आश्रित परिवारका सदस्यको भने बिचल्ली भएको छ । गलकोट नगरपालिका ७ कि २७ वर्षीय पत्नीसहित ३ छोरा र पीडित बालिकाको...

भकुण्डे घुम्ने भेगन समूहको चासो

बागलुङ/जिल्लाका पर्यटकीय क्षेत्रको भ्रमणमा अमेरिकाका भेगन समूहले चासो देखाएका छन् । उनीहरुले सदरमुकाम बागलुङ बजारदेखि भकुण्डे, सिगाना र रेश सम्मको स्थानमा भ्रमण गर्न रुची देखाएका हुन् । बिहिबार पत्रकार सम्मेलन गरेर अभियानका सदस्यले अमेरिकी भेगन...

मल अभावको पिडामा किसान

पर्वत / पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी७२ वर्षिया द्रुपता पौडेल रासायनिक मल पाइएको हल्ला सुनेर खरिदका लागि जिपमा दुई सय रुपैयाँ भाडा तिरेर सदरमुकाम कुश्मा बजार आइन् । करिब चार घण्टासम्म लाइनमा बसेपछि मल लिने...

स्याङ्जामा महिला प्रमुखको उम्मदवारी बढ्यो

स्याङ्जा/ गण्डकी प्रदेशका अन्य पालिकामा प्रमुख दलको महिला प्रमुखको उम्मदवारी घटिरहँदा स्याङ्जामा भने बढेको छ । पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक मात्र महिला प्रमुखमा उम्मेदवारी दिएकोमा अहिले एमालेले दुई र काग्रेसले एउटा...

पोखरामा गठबन्धनका मेयरको घोषणापत्र

पोखरा/ ५ दलीय गठबन्धनबाट पोखराको मेयरका प्रत्यासी नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले ‘समुन्नत पोखराको आधार ःसवल अर्थतन्त्र र पूर्वाधार’ नारासहित घोषणापत्र सार्वजनिक गरेका छन् । ५ दलीय गठबन्धनका नेताहरु तथा उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार...

अन्तिम कार्यकालमा पोखरा, १८ करोड ५२ लाख रुपैयाँ रकमान्तर

पोखरा/ कार्यकालको अन्तिममा आएर पोखरा महानगरपालिकाले १८ करोड ५२ लाख रुपैयाँ रकमान्तर गरेको खुलेको छ । जसमा ल्याण्डफिल साइटका लागि भनेर छुट्याइएको चार करोड रुपैयाँसमेत समावेश छ । पोखराको ल्याण्डफिल साइट निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय पोखरा...

गठबन्धनको आयु बैशाख ३० सम्म ः नेता अधिकारी

नेकपा एमाले स्थायी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले गठबन्धन वैशाख ३० गते समाप्त हुने बताएका छन । नेकपा एमाले पोखरा महानगरपालिका १० को चुनाव प्रचार प्रसार समिति कार्यालयको उद्घाटन गर्दै नेता अधिकारीले...

जिवन परियार र किशोरदत्तले खेल खेलेर मलाई हटाए ः आनन्द सुवेदी

सोमबार रुपा गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्ष पदको उम्मेदवारी दिनका लागि आनन्द सुवेदी निर्वाचन अधिकृतको कार्यालय तर्फ लागे । पार्टीको आधिकारीक सिफारिस पत्रसहित सबै कागजात लिएर उनी उम्मेदवारी मनोनयन गराउन पुगे । तर, उनलाई मनोनयन गर्ने...

-->