सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

वडाध्यक्षमा दोहोरिदैँ हिमबहादुर

कास्की ÷गाउँगाउँमा चुनावी माहोल तातेको छ । अन्नपूर्ण आधार शिविर (एबिसी)को प्रवेश द्वार छोम्रोङमा पनि उम्मेद्वारी दर्तासँगै चुनावी माहोल गर्मिएको छ । गुरुङ समुदायको बाक्लो वस्ती भएको छोम्रोङ कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा पर्छ ।...

पुर्व प्रहरी धर्म केसी कांग्रेसबाट कुश्मा नगरपालिका १३ वडा अध्यक्ष उम्मेदवार चयन

पर्बत ÷ कुश्मा नगर पालिका १३ मा धर्मकेसी नेपाली काङग्रेसबाट वडा अध्यक्षको लागी उम्मेदवार चयन भएका छन । पुर्ब प्रहरी समेत रहेका केसीले विभिन्न ठाउँमा देशको सेवा गरेको र अवकास पछिको जिवन पनि देशकै सेवामा...

नेपाली कांग्रेस पोखरा २६ को चुनावि अभियान शुरू

नेपाली कांग्रेस पोखरा २६ ले चुनावि अभियान आजबाट शुरू गरेको छ । अभियानको पहिलो दिन सम्पर्क कार्यालयको स्थापना गरिएको छ । नेपाली कांग्रेसका पुर्व कानून मन्त्री यज्ञबहादुर थापाले अबको चुनाव जसरी पनि कांग्रेसले जित्ने दाबी...

पुरुषको वर्चश्व, महिलासँगै दलित पनि छुटे !

पोखरा/ निर्वाचन कार्यालय कास्कीले आसन्न स्थानीय निर्वाचनका लागि कास्कीका ५ वटै पालिकामा मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । उक्त नामावलीअनुसार सबैभन्दा बढी पोखरा महानगर र सबैभन्दा थोरै रुपा गाउँपालिकामा मनोनयन दर्ता...

काठेखोलामा गठबन्धनका उमेद्वार बिरुद्ध उजुरी : बेल्जियमको नागरिक उमेद्वार भएको दावी

बागलुङ/ सत्ता गठबन्धनको तपण्र्mबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिएका राजु थापाका बिरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षमा उमेद्वारी दिएका डिल बहादुर कार्कीले थापाको बिरुद्धमा उजुरी दिएका हुन्...

जैमिनीको नगरप्रमुखमा दुई स्वतन्त्र सहित ६ जनाको उमेद्वारी

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाको प्रमुखका लागि पाँच जनाले उमेद्वारी दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उमेद्वार बन्नका लागि दुई स्वतन्त्र सहित पाँच जनाको उमेद्वारी परेको हो । नगरपालिकामा...

पोखरा महानगरको मेयरमा एमाले प्रदेश सांसद कृष्ण थापा

पोखरा – नेकपा एमालेले पोखराको मेयरमा प्रदेश सांसद कृष्ण थापालाई टुंगो लगाएको छ । यस अगाडि प्रदेश सांसदलाई स्थानीय तहमा नपठाउने निर्णय गरेको एमालेले आफ्नो निर्णय उल्टाउदै थापालाई नै पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउने...

जेष्ठ नागरिकका गुनासै गुनासा

बागलुङ/राज्यले कानूनमा लेखे पनि जेष्ठ नागरिकका अधिकार दिन संवेदनशील नभएको सरोकारवालाले बताएका छन् । उनीहरुले जेष्ठ नागरिकलाई हेला गरेको गुनासो गरे । राष्ट्रिय मानवअधिकार आयोग, काठमाडौंले बागलुङमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागीले जेष्ठ...

लोकतन्त्र आयो, मजदुरलाई कामकै पीरलो !

पोखरा/ तत्कालीन विद्रोही पक्ष माओवादी र सरकारी पक्षबीचको लडाइँका कारण गाउँमा बस्नै नसक्ने स्थिति आएपछि १२ वर्षकै उमेरमा रोल्पाबाट पोखरा आइपुगेका थिए, रमेश विक । पोखरामा निर्माण व्यवसाय गरिरहेका गाउँलेको पछिपछि लागेर पोखरा आएको...

केन्द्रको निर्देशनपछि मध्यरातमा सहमती भयो बागलुङ सत्तागठबन्धनमा

बागलुङ – केन्द्रको निर्देशनपछि बागलुङमा सत्तागठबन्धनमा मध्यरातमा सहमती भएको छ । वडा तहको बाँडफाँडमा कुरा नमिलेपछि सत्तागठबन्धनको बैठकबाट जनमोर्चा र एकिकृत समाजवादी बाहिरिएका थिए । एकिकृत समाजवादी वाहिरिएपछि आईतवार विहान पालिका प्रमुख र उपप्रमुखमा सहमती...

-->