सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

मादीमा चुनाव सम्पन्न पार्न गठबन्धनको ९ समिति गठन

पोखरा/ आसन्न स्थानीय तह निर्वाचन सफल पार्न मादी गाउँपालिकाको गठबन्धनले विभिन्न ९ समिति गठन गरेको छ । सत्तापक्ष कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको संयुक्त चुनावी गठबन्धनले मादी गाउँपालिकास्तरिय बैठक गर्दै समिति गठन गरेको हो...

एकल चित्रकलाबाट उदाएका कलाकार

बागलुङ/दशवर्ष अघि बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा उनले पहिलो पटक एकल चित्रकला प्रर्दशनी गरे । महोत्सवमा आएका सयौं मानिसले उनको चित्र मन पराए । धेरै मानिसले किनेर लगे । कतिले प्रसंशायोग्य सुझाव...

पोखरामा अटेरी मेयर उम्मेदवार गणेशको चुनाव चिन्ह ‘लौरो’ फिर्ता

पोखरा / पोखरा महानगरपालिका मेयरमा उम्मेदवारी दिएका अटेरी अभियानका गणेश पौडेलको चुनाव चिन्ह लौरो निर्वाचन आयोगले फिर्ता लिएको छ ।शनिवार लौरो चिन्ह पाएपछि प्रचार प्रसारमा लागेका गणेश पौडेलको चुनाव चिन्ह फिर्ता लिइएको हो । ‘पहिले...

राजु तिमिल्सिनाको प्रतिवद्धता : बाख्रा पालन व्यवसायमा अनुदान

पोखरा / पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको उम्मेदवार राजु शर्मा तिमिल्सिनाले पशुपालनलाई जोड दिने बताएका छन् । जनातको जिवन स्तर सुधारका लागि आफुले बाख्रा पालन व्यवसायमा विशेष अनुदानको व्यवस्था गर्ने घोषण...

क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदान प्रदान

कस्केली अधिकृत समाजले समाजद्वारा तयार गरेको नयाँ वर्ष २०७९ को क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदानप्रदान एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । पोखराको मौलिकता झल्कने किसिमका तस्वीर सहितको क्यालेन्डर कार्यक्रमका सभापति एवम् समाजका अध्यक्ष...

जडिबुटी तस्करीको आरोपमा एक महिला पक्राउ

बागलुङ/ जडीबुटी तस्करीको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । बहुमुल्य सुनाखरी जडिबुटी तस्करी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले प्युठानको स्वर्गद्वारी गाउँपालिकाकी एक महिलालाई बागलुङ र पर्वतको सिमाना मालढुंगाबाट पक्राउ गरेको हो...

आचार संहिता मिच्दै महानगर कर्मचारी चुनाव प्रचार प्रसारमा

पोखरा /महानगरपालिकाका नगर प्रहरी असई उपेन्द्र गिरी चुनाव प्रचार प्रसारमा हिडेका छन् । अस्थानीय कर्मचारीको रुपमा पोखरा नगर उपत्यका विकास समितिमा कार्यरत गिरी कार्यालय आउने गरेपनि चुनावी प्रचार प्रसारमा हिडिरहेका छन् । उनी नेकपा एमालेका...

अपाङ्गता भएकाको पीडा : उम्मेदवारको कुरा छाडौं, मताधिकारको गोपनीयता समेत गुम्ने खतरा

पोखरा/ १४ दिनपछि स्थानीय तहको निर्वाचन हुँदैछ । गण्डकी प्रदेशमा स्थानीय तहमा यसपटक विशेषगरी गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । ती बाहेक विभिन्न पार्टीले मयेर र उपमेरसहित वडाध्यक्ष, सदस्यमा पनि उम्मेद्वारी दिएका...

पालिका बाँडेर कास्की गठबन्धनलाई रामचन्द्रको ‘चिठी’, तै पनि कुरा मिलेन !

पोखरा/ केन्द्रीय गठबन्धन नेतृत्वले पोखरा महानगर प्रमुख नेकपा एकीकृत र उपप्रमुख कांग्रेसले पाउने गरी टुंगो लगाइदिए पनि बाँकी पालिका र वडामा अन्तिम समयसम्म सहमति हुन सकेको थिएन । पटकपटक गठबन्धन बैठक बसेपनि टुंगोमा पुग्न...

कांग्रेसका ३ मध्ये २ बागी उमेद्वारले उमेदवारी फिर्ता लिए

पोखरा महानगरपाकिलामा बागी उमेदवारी दिएका ३ जना मध्ये २ जना उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् । नेपाली कांग्रेस कास्कीकाा पुर्व सचिव ऋषि सापकोटा र पुर्व कोषाध्यक्ष नन्दु तिवारीले उमेद्वारी फिर्ता लिएका छन् । उनीहरुले पार्टीको निर्देशन...

-->