सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

नारामा सीमित बागलुङ स्मार्ट सिटी

बागलुङ/ समृद्ध नगर, सफा नगर र स्मार्ट सिटी बनाउने नारा सबै दलले उठाएका छन् । सत्ता गठबन्धन होस् वा एमाले राप्रपा तालमेलको नारा होस्, सबैले नगरको व्यवस्थापनलाई जोड दिएका छन् । तर उनीहरुले राज्यले...

पालिका हाँक्न आँटेका युवा भन्छन्- ‘नेतृत्व बुढो पुस्ताको पेवा होइन’

पोखरा/०७२ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी आस्था नेपाली (२३)ले स्याङजाको पुतलीबजार नगरपालिका उपप्रमुखमा उम्मेदवारी दिएकी छन् । पालिका उप्रमुखमा उम्मेदवारी दिएकी उनी गण्डकीकै सबैभन्दा कान्छी उमेरकी हुन् । जनता समाजवादी पार्टीबाट उपप्रमुखमा...

आचार संहिता उल्लंघन गर्ने प्रचार सामग्री निर्वाचन आयोगद्धारा नियन्त्रणमा

पोखरा/ पोखरा महानगरपालिकाभित्र निर्वाचन आचार संहिता विपरीत प्रचार प्रसार गरेपछि निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु नियन्त्रणमा लिएका छन् । मंगलबार विभिन्न राजनैतिक पार्टिहरुले निर्वाचन आयोगले जारी गरेको आचार संहिता विपरित माइकिङ गरेपनि प्रचार प्रसारमा प्रयोग भएको...

सर्वसाधारणको प्राथमिकतामा सडक

बागलुङ/ बागलुङ नगरपालिका–१४ नारायणस्थानको सबै टोलमा सडक पुगेको छ । भुगोल मिलेको वडा भएकाले यहाँका अधिकांश सडक कालोपत्रे र ढलान सडक बन्ने चरणमा छन् । जिल्लाकै एकमात्र कालोपत्रे विमानस्थलसमेत यहीं वडामा पर्छ । बागलुङ–कुश्मीशेरा...

सबै उम्मेदवारको प्रतिवद्धता एउटै मञ्चबाट

पोखरा/ हाम्रो कास्कीकोट युवा सञ्जालले पोखरा महानगरका जनप्रतिनिधिप्रत्याशीलाई एकै मञ्चबाट साझा प्रतिवद्धता गराएको छ । सञ्जालले मेयर तथा बडा अध्यक्षका उमेदवारहरुलाई एउटै मञ्चमा ल्याएर आफ्नो उम्मेदवारीको औचित्य झल्काउने ‘मेरो उम्मेदवारी, योजना तथा प्रतिवद्धता’ प्रस्तुतीकरण...

उमेद्वारीमा युवा आकर्षण

बागलुङ/ बितेको छ महिना यता बागलुङमा क्रियाशिल तीन ठुला दलहरुमा नेतृत्व परिवर्तन भयो । मंसिरमा भएको नेकपा एमालेको जिल्ला अधिवेशन होस् वा नेपाली कांग्रेसको महाधिवेशन दुवै दलको जिल्लाको नेतृत्व युवा पुस्तामा आएको छ । एमालेमा...

‘विपक्षीलाई सहज बनाउने काम नगरौं’

पोखरा/ पोखरा महानगरपालिकामा गठबन्धनमा भाँडभैलो देखिदा मेयरका उम्मेदवार धनराज आचार्य चिन्तामा परेका छन् । पोखरामा ९० प्रतिशत जित निश्चत हुँदासमेत वडाहरुमा तालमेल नमिल्दा कतै निर्वाचनमा हार व्यहोर्न पर्ने हो कि भन्ने चिन्तामा उनी परेका...

प्राज्ञिक विद्याार्थी परिषद्ले गर्यो ३६ युनिट रगत संकलन

पोखरा /प्राज्ञिक विद्याार्थी परिषद् नेपाल पोखरा महानगर इकाई समितिको आयोजनामा सोमबार भएको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । विद्यार्थी दिवसको अवसर पारेर परिषदले आइतबार पोखराको विन्दवासिनी मन्दिरको पार्कमा कार्यक्रम आयोजना गरेको...

उम्मेदवारको घरदैलो : भाँडा माझ्ने, मकै गोड्दिने !

पर्वत / चुनावको प्रचारप्रसारमा रहेको फलेवास नगरपालिका३, शंकरपोखरीमा गठबन्धनबाट वडाध्यक्ष पदका उम्मेदवार हुन अर्जुन बहादुर केसी। निर्वाचनको मिति नजिकिँदै जाँदा वडावासी सबैको घर–घरमा डुलिरहेका उनी कृषकहरूले मकै गोडिरहेको ठाउँमा पुगे। किसानले चलाइरहेको कोदाली मागे,...

अटेरी अभियानका खड्का पक्राउ

पोखरा/ निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा जिल्ला प्रहरी कास्कीले सोमबार पोखराका अशोक खड्कालाई पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले पक्राउ गरेर कारवाही अगाडि बढाउन निवेदन गरेकोले आफूहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी...

-->