सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

दूर्गा आचार्य उत्कृष्ट अभियन्ता

पोखरा/ पर्वत निवासी दुर्गा आचार्य उत्कृस्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत भई उत्कृष्ट अभियन्ता भएकी छन् । समाजका विकृति र विसंगति सुधार्ने र सूचनाको मौलिक हकलाई नागरिक समक्ष पु¥याई सूचना फैलाएबाट पुरस्कृत भएकी हुन्...

पुतलीबजार पुग्यो युआरएल

पोखरा/ गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले स्याङ्जाको पुतलीबजारमा सेवा विस्तार गरेको छ । यसअघि स्याङ्जाकै बालिङमा युआरएलको शाखा खुलिसकेको छ । स्याङ्जा बजार र आसपासका सेवाग्राहीलाई गुणस्तरीय...

मुटुरोग अस्पताल योजनालाई सार्थकता दिनेछौं : गठबन्धन

पोखरा/पोखरा महागनरपालिका १ पुरानो टुंडिखेलमा प्रस्तावित मुटुरोग अस्पताललाई गठबन्धनले योजना अघि बढाउन लागिपर्ने बाचा गरेका छन् । सरकार परिवर्तनसंगै अलपत्र परेको उक्त योजनालाई पुनः ताजर्गी गर्ने मेयर तथा उपमेयरका उम्मेदवारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा...

बागलुङका शर्मालाई ‘ उत्कृष्ट सूचना अधिकारी पुरस्कार’

बागलुङ/जिल्ला समन्वय समिति बागलुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्मा उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा उनलाई पुरस्कृत गरेको हो । शर्मासँगै देशभरबाट वर्षभरि सूचना प्रदान...

खोप भण्डारण गर्न बागलुङमा ‘वाकिङ कुलर’

बागलुङ/ खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले वाकिङ कुलरको उद्घाटन गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको...

बेनीमा नमुना मतदान

म्याग्दी/ म्याग्दीको सदरमुकाम बेनीमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले बिहिबार नमुना मतदान गरेको हो...

वेगनासलाई सेकेन्ड लेकसाइड बनाउँछौ : धनराज आचार्य

पोखरा/ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका धनराज आचायले बेगनास ताललाई सेकेन्ड लेकसाइड बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा महानगरपालिका वडा ३१ को चुनावी प्रचारप्रसारमा कार्यक्रममा बोल्दै उनले पोखरा भन्नेबित्तिकै फेवातालमात्रै चिनिदै आएको र...

समाजसेवा र राजनीतिको अनुभव महानगरको विकासमा खर्च गर्छु : रानाभाट

पोखरा/गठबन्धनबाट पोखरा महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिनुभएकी कोपिला रानाभाटले समाजसेवा र राजनीतिको अनुभव महानगरको विकासमा खर्चिने बताइन् । पोखरा ३१ को चुनावी प्रचारप्रसारमा बोल्दै जीवनको महत्वपूर्ण समय राजनीतिलाई दिएको र सोहि अनुभव महानगरको विकासमा खर्चिने...

ठूला दल : त्यस्तै तामझाम

पोखरा/ पोखरामा मेयरका २३ र उपमेयरका ८ जना प्रत्यासी छन् । प्रत्यासीहरु दलवलसहित चुनावी प्रचार अभियानमा होमिएका छन् । साना दल र स्वतन्त्र उम्मेदवारहरुले सानै समूहमा र ठूला दलहरुले ठूलै तामझामका साथ घरदैलो गरिरहँदा...

‘हिट एन्ड रन’ का फरार कार चालक मल्ल पक्राउ

पोखरा/ मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु हुने गरी कास्कीको अन्नपूर्ण गाउँपालिका १, लेवाडेमा भएको सडक दुर्घटनामा फरार कार चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत जिल्लाको कुश्मा नगरपालिका १ का...

-->