सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका विष्ट विजयी

मुस्ताङ – जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ । मतगण्नाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएका छन् । उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट...

मनाङको चामेमा एमालेका लोकेन्द्रबहादुर र नार्पाभूमिमा कांग्रेसका कोन्जो तेन्जिङ विजयी

मनाङ – जिल्लाको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । घलेले ३२० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि...

मुस्ताङका चार गाउँपालिकामा मतगणना जारी

पोखरा – पाँच स्थानीय तह रहेको मुस्ताङ जिल्लामा मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार थासाङ गाउँपालिकामा भने सम्पर्क हुन नसकेको जिल्ला निर्वाचन अधिकारी मदन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार लो-घेकर...

बागलुङमा ६५ प्रतिशत मतदान: निर्वाचन अधिकारी रिजाल

बागलुङ- शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लाभर शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । केही स्थानमा सामान्य बिबाद र झगडाले मतदानमा असर परेपनि पुनः सुचारु भएपछि शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रमेश...

स्याङ्जामा सवारी दुर्घटना १४ जनाको मृत्यु

स्याङजा वालिङ न.पा. १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ जाँदै गरेको ग. २ च. ३०२६ नं.को जिप अनियन्त्रित भई सडकबाट  अन्दाजी ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको...

मतदानस्थल तयार, झन् बढ्यो रौनक

बागलुङ/ सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपरान्ह साढे चार बजे मतदान स्थल पुग्यो । झन्डै ६० किलोमिटर टाढा रहेको बरेङ गाउँपालिका ४, स्थित...

निर्वाचनका दिन अत्यावश्यक सेवा सुचारु

पोखरा/ शुक्रबार हुने स्थानीय तहको निर्वाचनका दिन अन्य सवारी साधान आवत जावतमा निषेध गरिए पनि दूध,तरकारीलगायत अत्यावश्यक सेवाका सवारी भने सुचारु रहने छन् । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आचार संहिता लागू गर्दै निर्वाचनका दिन सवारी साधन...

सार्वजानिक तथा नीजि विद्यालय समेत हप्तामा दुई दिन बिदा

पोखरा/नेपाल सरकारले विद्यालयहरु समेत हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर जेठदेखि विद्यालय आइतबार बिदा दिन सकिने निर्णय गरेको छ । गत वैशाख...

तीस वर्ष भो, धारा सुक्दै गो !

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिका१ का ५ सय ३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभीरमा मात्रै मुहान छ । दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयले दैनिकी...

मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्री पोखरेलको अपिल

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा...

-->