पोखरा/पोखरा महानगरपालिकाको ३ हजार पाँच सय मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।
गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार ३ सय ४९ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार...
३ हजार मत गणना गर्दा गठबन्धनकै अग्रता
पोखरा महानगरपालिकाको ३ हजार मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।
गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत...
१ हजार ६ सय मत गणना हुदाँ गठबन्धनका आचार्यको अग्रता
पोखरा पोखरा महानगरपालिकाको मेयरपदमा १ हजार ६ सय मत गन्दा गठबन्धनका धनराज आचार्यले अग्रता लिएको छ । आचार्यले ६ सय १३ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले पाँच सय ८३ मत ल्याएका छन् ।
उपमेयरमा...
तनहुँको रिस्तीमा पुनः मतदान
पोखारा/ तनहुँको व्यास नगरपालिका–८ मा पुनः निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले व्यास–८ रिस्तीका दुवै मतदान केन्द्रमा जेठ ४ गते पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।
शुक्रबार मतदान चलिहँदा मतदान केन्द्र निरीक्षणका लागि...
पाँच सय मत गन्दा थापाको अग्रता
पोखरा महानगरपालिकाको मेयरपदमा ५ सय मत गन्दा एमालेका कृष्ण थापा अघि रहेका छन् ।
थापाले १ सय ८६ मत प्राप्त गर्दा गठबन्धनका धनराज आचार्यले १ सय ७९ मत ल्याएका छन् । यस्तै राप्रपाका शंकर खरालले...
२ सय मत गन्दा गठबन्धन अघि
पोखरा । पोखरा पोखरा महानगरपालिकामा २ सय मत गणना हुँदा गठबन्धनका धनराज अघि रहेका छन् । धनराजले ७६ मत प्राप्त गर्दा कृष्ण थापाले ७४ मत प्राप्त गरे ।
उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ८३ मत ल्याउँदा...
पोखरामा १ सय ५० मत गन्दा एमाले अघि, सय मत गन्दा १० बदर
पोखरा पोखरा महानगरपालिकामा १ सय ५० मत गणना हुँदा मेयरका उम्मेदवार रहेका एमालेका कृष्णथापा अघि रहेका छन् ।
थापाले ६१ मत ल्याउँदा गठबन्धनका धनराज आचार्यले ४९ मत ल्याएका छन् ।यस्तै उपमेयरमा एमाले र गठबन्धन बराबरमा...
पोखरा महानगरको मतगणना सुरु, १२ को मतगणनामा अवरोध
पोखरा/ स्थानीय तह निर्वाचन अन्तरगत पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. १२ को मत गणनासंगै मतगणना सुरु भएको हो ।
जिल्ला समन्वय समितिको हलमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले मत...
पोखरा महानगरको मतगणना २ बजेबाट गर्ने निर्णय
पोखरा /पोखरा महानगरपालिका जिल्ला समन्वय समितिमा बसेको सर्वदलीय बैठकले महानगरको मतगणना २ बजेबाट गर्ने निर्णय गरेको छ ।
३३ वटा वडा रहेको महानगरमा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरामा कुल १...
पोखरा/ पोखरा १६ स्थित विन्ध्यवासिनी माविको मतदानस्थलमा मत हाल्न पुगेका ७३ वर्षीय जीतबहादुर परियारले ह्विलचियरको सहारामा पुगेर मतदान गरे । भोट गरेर पनि ठूलो आशा नराखेकाले आफ्नो मताधिकारमात्रै उपयोग गर्न आएको उनको प्रतिक्रिया थियो...