पोखरा/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार लुम्बिनी आउँदैछन् । भारतको कुशीनगर विमानस्थलसम्म जहाजमा र त्यहाँबाट हेलिकोप्टरमा मोदी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल लुम्बिनी उत्रनेछ । बुद्ध पूर्णिमाको दिनमा लुम्बिनी आउँदा उनले त्यहीँ समकक्षी नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग...