आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

२६ हजार २ सय १० मत गन्दा धनराज १ हजार ५ सय मतले अघि (मेयरको सम्पुर्ण मत परिणाम सहित)

पोखरा महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य १ हजार ५ सय ३४ मत ले अघि रहेका छन् । कुल २६ हजार २ सय १० मत गणना गर्दासम्म धनराज आचार्यले १० हजार ९ सय ३९ मत...

गठबन्धनका धनराजको मत १० हजार नाघ्यो (पोखराका २३ मेयरको मतपरिणाम सहित)

पोखरा ३ जेठ/पोखरा महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य १ हजार ५ सय ५७ मत सहित आफ्नो अग्रता कायमै राखेका छन् । कुल २४ हजार २ सय ६० मत गणना गर्दासम्म धनराज आचार्यले १० हजार...

मादी अध्यक्षमा देवीजंग र उपाध्यक्षमा कल्पना विजयी

पोखरा ३ जेठ कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका देवीजंग गुरुङ विजयी भएका छन् । उनले ६ हजार ५ सय ८४ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्र गुरुङले ५ हजार ६ सय ५० मत...

पोखरामा गठबन्धको अग्रता कायमै (पोखरका मेयरमा उठेका सबै मेयरले प्राप्त गरेका मत सहित)

पोखरा ३ जेठ÷गठबन्धनका धनराज आचार्यले ९ हजास ४ सय २ मत ल्याउँदा एमालेका कृष्ण थापाले ७ हजार ९ सय ५४ मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले १ हजार ८१ मत ल्याउँदा...

पोखरामा गठबन्धको अग्रता कायमै

पोखरा ३ जेठ/कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । महानगरको मेयरमा धनराजले ठुलो अग्रता बनाएपनि कोपिला रानाभाटले भने निकै कम मतले अग्रता लिइरहेकी छिन् । महानगरको २० हजार ६ सय ६० मत गणना...

अन्नपुर्णमा एमालेका विष्णु विजयी

पोखरा ३ जेठ÷कास्कीको अन्नपुर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली कांग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतले पछि पार्दै विजयी भएका हुन् । केसीले ६ हजार ७ सय २२ मत प्राप्त...

पोखरा २३ मा कांग्रेसका रामकाजी ११२ मतले विजयी

पोखरा, २ जेठ/पोखरा महानगरपालिका २३ मा गठबन्धनबाट अध्यक्ष र खुल्ला सदस्य विजयी भएका छन् भने अन्य प्रतिनिधिमा एमाले विजयी भएको छ । कांग्रेसका रामकाजी गुरुङले १ हजार ४ सय ८५ मत ल्याउँदै विजयी भए भने...

पोखरा २३ मा मिश्रीत परिणाम, अध्यक्षमा कांग्रेसका रामकाजी गुरुङ विजयी

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङले विजयी भएका छन् । उनले एमालेका शिवलाल पराजुलीलाई हराएका हुन् । सदस्यमा एमाले र काग्रेसले जितेका छन् । मतपरिणम आउदै छ । ...

पोखरा महानगरपालिकामा गठबन्धनको अग्रता

पोखरा २ जेठ/पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । सुरुवात देखी नै अग्रता कायम राखेका गठबन्धनका उम्मेदवार धनराज आचार्य ६ सय ४० मतले एमालेका कृष्ण थापा भन्दा अघि रहेका छन् । १३ हजार ८...

गठबन्धनका धनराजको मत पाँच हजार नाघ्यो

पोखरा महागनरपालिकाको मेयर पदमा धनराज आचार्यकको अग्रता कायमै रहेको छ । १३ हजार २ सय ९७ मत गणना हुने समयसम्म गठबन्धबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले ५ हजार ३ सय ९६ मत प्राप्त गर्दा कृष्ण...

-->