आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरामा गठबन्धनकै अग्रता (मेयरमा कस्ले कति पाए ? विवरण सहित)

पोखरा महानगरपालिकाको ५५ हजार २ सय ६७ मत गणना हुँदासम्म गठबन्धनको अग्रता कायमै रहेको छ । मेयरमा गठबन्धनका धनराज आचार्यले सुरुवात देखी नै अग्रता लिएका छन् । उनी २ हजार ७ सय २० मतले अघि...

मेयरमा गठबन्धन उपमेयरमा एमाले अघि (मेयरमा कस्ले कति पाए ? विवरण सहित)

पोखरा महानगरपालिकाको ५२ हजार ८ सय १७ मत गणना हुँदासम्म मेयरमा गठबन्धनका धनराज आचार्य अघि रहेका छन् । उनले २१ हजार ८ सय ८० मत ल्याउँदा एमालेका कृष्ण थापाले ११ हजार ३ सय ८८ मत...

‘स्वास्थ्यका क्षेत्रमा देखिने गरी काम गछौं’

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री पोखरेलले ७०...

षड्यन्त्र भयो : एमाले नेता पहारी

पोखरा/ नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले आफू एमालेका उम्मेदवारलाई हराउन नलागेको प्रष्टोक्ति दिएका छन् । पोखरामा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापालाई हराउने भन्दै उनका स्वकीय सचिव मनोज पहारी र अर्का व्यक्तिको अडियो सार्वजनिक भएपछि...

पर्वतको परादीमा भएको दुर्घटनामा १ को मृत्यु, १३ घाइते

पर्वत/ पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो...

पोखरा महानगरको मतगणना स्थलमा तनाव

पोखरा / पोखरा महानगरपालिकामा मत गणना भइरहँदा एमाले कार्यकताहरुले मतगणनालाई विथोल्ने प्रयास गरेका छन् । उनीहरुले जिल्ला समन्वय समितिको हलमा जारी भइरहेको मत गणनास्थलमा कर्मचारीलाई थर्काएपछि अचानक आक्रोसमा आइ विथोल्ने प्रयास गरेको हो । अवस्था...

सार्वजनिक यातायातको भाडा बढ्यो

पोखरा/ सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै गाडी भाडा पनि बढाएको हो । यातायात व्यवस्था विभागले अन्तर्प्रदेश यात्रुवाहक सवारीसाधनमा ३.५ प्रतिशत बढाएको छ । पहाडी बाटोमा सञ्चालन...

पोखरा महानगरमा धनराज अघिअघि कृष्ण थापा पछिपछि (मेयरहरुको सम्पुर्ण परिणाम सहित)

पोखरा ४जेठ/पोखरा महानगरपालिकामा मेयर पदमा गठबन्धनका धनराज आचार्यको अग्रता कायमै रहेको छ । गठबन्धनलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापा भने पछि पछि भएका छन् । महागरमा कुल ३६ हजार ८ सय १३ मत गणना सकिदाँसम्म...

गठबन्धन हाबी हुँदा एमालेलाई पकड वडाकै आस

पोखरा ४जेठ/पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरका लागि नेकपा एमालेको अलिहेसम्म सोचे जस्तो नतिजा आउन सकिरहेको छैन् । एमालेबाट मेयरमा पदमा उम्मेदवारी दिएका कृष्ण थापाले अझैपनि अग्रता कायम गर्न सकिरहेका छैनन् । गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका...

गठबन्धनको अग्रता कायमै

पोखरा ३ जेठ/पोखरा महानगरपालिकाको मत गणना ४ दिनमा १९..६६ प्रतिशत मात्रै सकिएको छ । १ लाख ४३ हजार ३ सय २६ मत खसेकोमा अहिलेसम्म २८ हजार १ सय ६० मत मात्रै गणना भएको छ...

-->