आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

काम भए प्रचार भएन् : पौडेल

बागलुङ/ बागलुङ नगरपालिकाका निर्वतमान प्रमुख जनक पौडेलले दल भित्रको अराजक गतिविधि, अनुशासनहिन काम तथा पाँचदलीय गठबन्धनको घेराबन्दीले हार व्यहोरेको बताएका छन् । निर्वाचनमा पराजित भएपछि पत्रकार सम्मेलन गर्दै पौडेलले एमालेको निर्वाचन तयारी र परिचालन तथा...

स्वागत र बिदाइमा सौहार्दता

बागलुङ/बागलुङ नगरपालिकाले शुक्रवार जनप्रतिनिधिको स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ । निर्वाचित पदाधिकारी, वडा अध्यक्ष र सदस्यलाई स्वागत तथा कार्यकाल सकेका जनप्रतिनिधिलाई बिदाइ गरिएको थियो । उक्त कार्यक्रममा निर्वाचित बागलुङ नगरपालिकका प्रमुख बसन्तकुमार श्रेष्ठले संस्थापक...

पोखरामा उपमेयरमा एमाले अघि (उपमेयर उम्मेदवारहरुले पाएको मत विवरण सहित)

पोखरा/पोखरा महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ १ सय २० मतले अघि रहेकी छिन् । ६९ हजार ९ सय ६८ मत गणना हुँदासम्म मञ्जुले २९ हजार २० मत ल्याउँदा गठबन्धनकी कोपिला रानाभाटले २८ हजार ९...

मेयरमा धनराज र उपमेयरमा मञ्जु अघि (मेयर उम्मेदवारहरुको मत विवरण सहित)

पोखरा/पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका धनराजको अग्रता कायमै रहँदा उपमेयरमा एमालेकी मञ्जु गुरुङले अग्रता लिएकी छिन् । ६९ हजार ९ सय ६८ मत गणना हुदाँसम्म मेयरमा धनराज आचार्यको २८ हजार ५ सय ६३ मत आउँदा नेकपा...

धनराज ३ हजार मतले अघि (मेयर उम्मेदवारहरुको मत विवरण सहित)

पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्य ३ हजार २ सय ८८ मतले अघि रहेका छन् । नेकपा एकीकृत समाजवादीका धनराज नेकपा एमालेका कृष्ण थापाभन्दा अघि रहेका हुन् । धनराजले २६ हजार ९ सय...

चार सय सडक योजना हटाइयो

पोखरा/ अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको १ हजार ४ सय वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताएका छन् । अर्थमन्त्री शर्माले बिहीवार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन...

मिश्रित नतिजाले जनतामा विकासको आशा

बागलुङ/पहिलो पटक राष्ट्रिय जनमोर्चाले बागलुङका दश पालिकामध्ये एक नगरको नेतृत्व गर्न पाएको छ । जैमिनी नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी भए । यो सँगै जिल्लाभर रहेका चार नगरपालिकामध्ये राजमोले एक नगरपालिकामा नेतृत्व...

जेठ ११ बाट गण्डकीको बजेट अधिवेशन

पोखरा/ गण्डकी प्रदेश सभाको बजेट अधिवेशन २०७९ जेठ ११ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेश सरकारको जेठ ५ गते बसेको मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङले अधिवेशन आह्वान...

वडा २० मा एमाले विजयी

पोखरा महानगरपालिकाको वडा ७ मा कांग्रेस विजयी हुँदा वडा २० मा एमाले विजयी भएको छ । पोखरा महानगरपालिकाको १२ वटा वडाको परिणाम सार्वजानिक हुँदा कांग्रेसले ८ तथा एमालेले ४ वडामा जित हासिल गरेको छ...

५८५ स्थानीय तहमा कसले कहाँ जिते ? (मत परिणामसहित)

काठमाडौं- वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ। साँझ ८ बजेसम्म ५ सय ८५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसल २६० स्थानमा जित हात पारेको छ भने...

-->