आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरामा एमाले नेताकै वडाहरु कम्जोर, एमालेको वडामा कांग्रेस हाबी

पोखरा/पोखरा महानगरपालिकामा अघिल्लो निर्वाचनमा नेकपा एमालेले २२ वडा जितेको थियो भने कांग्रेसले ११ वडा जितेको थियो । ३३ वडा रहेको पोखरा महानगरपालिकामा एमाले नेताहरुकै वडामा गठबन्धन हाबी भएको छ । महानगरपालिकाको एमाले तर्फबाट उम्मेदवारी दिएका...

२१ हजार मत गणना बाँकी हुँदा धनराजको ३९ सयको अग्रता

पोखरा – पोखरा महानगरपालिकाको मेयरमा २१ हजार ७ मत गणना बाँकी हुँदा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको ३९ सय बढिको अग्रता कायम छ ।  सोमबार विहानसम्म १ लाख २२ हजार २ सय १९ मत...

असारभित्र घर–घरमै पानी पाउँदै पर्वतको चुवावासी

पर्वत/पर्वतको कुश्मा नगरपालिका–८ चुवाका प्रत्येक नागरिकका घरमा आउँदो असार मसान्तसम्ममाधारा निर्माण गरिने भएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको तीन करोड बजेटबाट साबिकका नौवटै वडालाई समेट्ने गरी खानेपानी आयोजना निर्माणको काम चलिरहेको वडाध्यक्ष सुरेन्द्र...

एमालेकी मञ्जुले मतान्तर बढाउँदै मेयरमा धनराजकै अग्रता (मेयर, उपमेयर मत विवरण)

पोखरा/पोखरा महानगरपालिकाको मेयरमा अग्रता लिन नसकेको नेकपा एमालेले उपमेयरमा भने अग्रतामा मतान्तर तिव्र रुपमा बढाएको छ । एमालेको गढको रुपमा चिनिएका वडाहरुमा समेत मेयरमा गठबन्धन नै अघि रहेपनि उपमेयरमा भने सन्तोषजनक तरिकाले मत आएको छ...

थापाको वडामा कांग्रेस विजयी

पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयर प्रत्याशी कृष्ण थापाको वडामा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार साँझ सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका हुन् । तिमिल्सिनाले नेकपा एमालेका...

ऐसेलु खान गएका बालकहरु बिरामी

बागलुङ/काठेखोला गाउँपालिका ५ को बिहुँकोटमा ऐसेलु खान गएका बालकहरु बिरामी परेका छन् । बिरामी बालकहरुको धौलागिरी अस्पतालमा उपचार भैरहेको छ । शनिवार दिउसो ती बालकहरु ऐसेलु खान जंगल तर्फ लागेको र बेलुकी फर्कंदा बिरामी परेको...

आफ्नै प्रशासनिक भवन पहिलो चुनौती

बागलुङ/ बागलुङ नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठले शनिबार बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको प्रशासनिक भवन शिलान्यास गरे । निर्वाचित भएपछिको उनको यो पहिलो शिलान्यास हो । कालिका भगवतीको प्रशासनिक भवन शिलान्यास गरेका...

प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

पोखरा/संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत् समुन्नत...

स्याङ्जामा तीन जना महिला वडा अध्यक्ष

स्याङ्जा/ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्याङ्जामा तीन वडा अध्यक्ष विजयी भएका छन् । ९७ वडा रहेको स्याङ्जामा कालीगण्डकी गाउँपालिका २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिका ६ को वडा अध्यक्षमा महिला उम्मेदवार...

वडा १० मा कांग्रेस प्यानलै विजयी

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस प्यानलै विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ८ सय ४९ मतसहित विजयी भएकी छन् । एमाले उम्मेदवार पवित्रा देवी गुरुङले ९...

-->