आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

‘पीडितको न्यायमा पहुँच बढाऔं’

बागलुङ/ सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका, बेपत्ता र घाइतेहरुको बारेमा धेरै चर्चा भयो । उनीहरुको तथ्यांक नेपालका गैर सरकारी संस्थादेखि अन्तर्राष्ट्रिय संस्थामा पनि पुगेको छ । विस्तृत शान्ति प्रक्रियामा जाने बेलामा पनि उनीहरुको समस्या समाधान गर्ने...

राजस्व बढाउन घरजग्गाको कारोबार मूल्य बढाउने

पोखरा / गण्डकीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको छ । असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने प्रचलन छ । बजेट ल्याउनुपूर्व सरकारले संसदमा बजेटका सिद्धान्त र प्राथमिकता एवम् नीति तथा...

नागरिक सहायता कक्ष : अब सबै काम एकै दिनमा सकिन्छ

बागलुङ/ चालु आर्थिक वर्षमा जैमिनी नगरपालिका–८ ढुसमा सडक बनाउन विनियोजन भएको बजेट कार्यान्वयनका लागि सम्झौता गर्न उपभोक्ता समितिका अध्यक्षलाई तीन दिन समय लाग्यो । कच्ची सडकमा हरेक दिन आउँदा जाँदा झण्डै एक हजार रुपैयाँ...

बागलुङ बजारको ट्राफिक व्यवस्थापन चुस्त बनाइने

बागलुङ/ बागलुङ नगरपालिकाले अव्यवस्थित सवारी पार्किङ र होर्डिङ बोर्ड व्यवस्थापन गर्ने भएको छ । नगर कार्यपालिकाको मंगलवारको बैठकले बसेर ट्राफिक व्यवस्थापनकालागि समिति समेत गठन गरेको हो । साँघुरा गल्लीमा समेत पार्किङ गरेर दुर्घटनाको जोखिम भएकोले...

मूल्यबृद्धिको विरोध गर्दै राप्रपा कास्कीको ज्ञापन पत्र

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी विरोध प्रदर्शन गरेको छ । पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालय र मूख्य मन्त्री कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय समक्ष ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको हो । यसैबीच राष्ट्रिय...

सार्वजनिक हितका २५ सेवामा हड्ताल गर्न नपाइने

काठमाडौं/सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हटताल गर्न निषेध...

बालेन शाहको अपिलः विजयी जुलस नगरौं, विश्वासमा जीत वा हार हुँदैन

काठमाडौं, ११ जेठ – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक अपिल जारी गरी आफ्नो समर्थकहरूलाई विजय...

व्यापारले ‘धन’ जोडे, ‘राज’ ग्रह जाग्दा मेयर बने !

पोखरा/ पोखराको मेयरमा विजयी धनराज आचार्यले सुन्दर पोखराको सपना दिँदै गर्दा स्रोतको सुनिश्चितालाई विशेष महत्व दिए । समुन्नत पोखराको लागि ७ वटा प्रस्थान बिन्दु तय किटान गर्दै गुणस्तरीय स्वास्थ्य,उद्यमशीलता र रोजगारको प्रतिवद्धता गरे ।...

धनराज आचार्य पोखराको १५ औं मेयर बने

पोखरा/ पोखरा महानगर पालिकाले अबका पाचँ वर्ष नयाँ नेतृत्व पाएको छ । गठबन्धनबाट मेयरका प्रत्याशी धनराज आचार्य पोखराको १५ औं मेयर बनेका हुन् । उनले कुल ५८ हजार ८ सय ९३ मत सहित विजयी भए...

कांग्रेसले जित्यो पोखरामा २३ वटा वडा, एमाले ९ मा खुम्चियो,१ स्वतन्त्रले जित्यो

पोखरा महानगरपालिकामा नेकपा एमालेको नतिजा उल्टिएको छ । २०७४ सालमा एमालेले २२ वडा जित्दा कांग्रेसले ११ वडा जितेको थियो । तर, अहिले नतिजा उल्टिएको छ । ३३ वडाको नतिजा सार्वजानिक हुँदासम्म कांग्रेसले २३ वडा जित्दा...

-->