बागलुङ/ पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा बागलुङमा बिभिन्न संगठनहरुले प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ लगायतका संगठनहरुले मुल्य बृद्धिको बिरोध गरेका हुन्...