आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

औषतभन्दा कम उचाईमा पटक पटक घुमेको थियो जहाज

बागलुङ/ पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको जहाज औषत भन्दा कम उचाईमा थासाङ पुगेको थियो । हल्का बर्षा भैरहेको समयमा घर भन्दा केही माथी जहाज दुई तिन पटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल...

हराएको विमानमा १६ नेपाली र ६ विदेशी

पोखरा/ पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा...

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखरा, १५ जेठ – पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका...

बालश्रम न्यूनीकरणमा परिवारको भूमिका महत्वपूर्ण : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले बालश्रम न्यूनीकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमले किडासाको सहयोगमा शनिबार आयोजना...

राजाको दरबारबाट वर्षमा एक पटक निकालिने थान्का

पोखरा/कोरोना महामारी पश्चात पहिलो पटक मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखी ‘तिजी’ पर्व मनाउन सुरु गरिएको छ । कोरोना महामारीले ३ वर्ष प्रभाव पारेपछि पुजापाठ मात्रै गरेर सम्पन्न गरिएको पर्व अहिले भने सर्वसाधारणका लागि समेत खुल्ला गरिएको...

मूल्यवृद्धि फिर्ता र पाठ्यपुस्तक अभाव समाधान गर्न माग

पोखरा/ एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले मूल्यवृद्धि र पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत् शुक्रबार प्रधानमन्त्रीलाई पत्र पठाएर संगठनले पेट्रोलियम पदार्थ,...

वडा अध्यक्षहरुले काम थाले

पोखरा/ पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरुले पदभार ग्रहणसँगै विभिन्न निर्णयहरु गरेका छन् । जनप्रनिनिधिको रुपमा गरिएका ती निर्णणहरुमध्ये केही लोक रिझाउने र केही दूरगामी महत्वका छन् । पोखरा १२ का नवनिर्वाचित वडाध्यक्ष सन्तोष बास्तोलाले बाहृवटा कामको सुरुवात...

न्यु एभरेष्टको स्वागत तथा पुरस्कार

बागलुङ/ न्यू एभरेष्ट एकेडेमी बागलुङले शुक्रबार नवआगन्तुक विद्यार्थीलाई स्वागत र कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएका पुरस्कार तथा सम्मानका कार्यक्रम यसपटक गरिएको हो । स्वागत तथा पुरस्कार...

पूर्वपदाधिकारीलाई सुविधा दिँदै गण्डकी सरकार, बनायो कार्यदल

पोखरा/ नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले पूर्व पदाधिकारीलाई सुविधा दिने निर्णय गरेको थियो । जनस्तरबाट विरोध आएपछि तत्कालका लागि प्रदेश सरकारले उक्त निर्णयको बचाउ ग¥यो । अहिले फेरी गण्डकी प्रदेश...

फेवातालसहित पोखराका तालहरुको मापदण्ड घटाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट

पोखरा/ पोखरा महानगरपालिकाले फेवातालसहित पोखराका नौवटै तालहरुको मापदण्ड आधा भन्दा बढी घटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । फेवाताल संरक्षणका मुद्दामा लामो समयदेखि लडेका अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र...

-->