काठमाडौं / आइतबार बिहान १०ः११ बजेदेखि सम्पर्कविहीन तारा एयरको जहाजको अवस्थामा अहिलेसम्म अज्ञात रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले खोजविन कार्यलाई साँघुरो बनाइए पनि हालसम्म...
पोखरा/आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ ।...
काठमाडौं/ जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको जहाज सम्पर्कविहीन बनेपछि खोजीका लागि गएको टोली मानापाथी हिमालतर्फ जाने भएको छ । थासाङ गाउँपालिकाको लेतेमा जहाजको खोजी गर्दा नभेटिएपछि टोली त्यहाँबाट मानापाथीतर्फ हिँड्न लागेको हो । धौलागिरी...
बागलुङ/ पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ । मौसम खुल्दासाथ खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी...