आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल-डिजलको मूल्य

पोखरा / पेट्रोल र डिजेलमा आज राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ। यस्तै मट्टितेलमा पनि १० रुपैयाँ घटाइएको छ। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगम सञ्चालक समितिले...

उच्च अदालतले शाहलाई थुनामा राख्न ग¥यो जिल्लाकै आदेश सदर

पोखरा/नाबालिग जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका नायक पल शाह (पुर्णविक्रम) लाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालतले सदर गरेको छ । विहिबार उच्च अदालत पोखरामा भएको सुनुवाईले जिल्ला अदालत तनहुँकै...

नाबालिग करणी प्रकणर : उच्च अदालत पोखरामा सुनुवाई सकियो

पोखरा/ नाबालिका बलात्कार अभियोगमा पुर्पक्षमा रहेका अभिनेता पल (पूर्णविक्रम) शाहको मुद्धाको सुनुवाई सकिएको छ । पुर्पक्षका लागि जेल गर्न आदेश दिएको जिल्ला अदालत तनहुँ र नवलपुरको आदेश बदर गर्न उच्च अदालत पोखरामा निवेदन परेको...

काम नसक्दै किन बन्यो लोकमार्ग जीर्ण ?

बागलुङ/  सरकारले आगामी आर्थिक बर्षको बजेटमा ९ अर्व रकम बिनियोजन गरेको मध्यपहाडी लोकमार्गकै सडक खण्डमा काम सन्तोषजनक नभएको आयोजनाले ठहर गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा निर्माण...

ढुक्कले अझै खानेपानी पाइँदैन

बागलुङ/बागलुङ नगरपालिका वडा न. ६ का झण्डै एक दर्जन गाउँका बासीन्दाले हिउँदको समयमा घाँटी भिजाउने पानीको मुहान गाउँभन्दा झण्डै ६ किलोमिटर टाढाको गाउँमा छ । बागलुङ नगरपालिका वडा न. ७ मा रहेको तितौरे गाउँको...

अन्तर्घातको आरोपमा एमालेका तीन कनिष्ठ कार्यकर्तामाथि कारवाही

पोखरा/ एमाले कास्कीले स्थानीय चुनावमा अन्तर्घातको आरोप लगाउँदै ३ जना कनिष्ठ कार्यकर्तालाई कारवाही गरेको छ । अध्यक्ष मनबहादुर गुरुङले गएको भदौ ३० को निर्वाचनमा पोखरा महानगरमा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाविरुद्ध षड्यन्त्र गरेको भन्दै...

प्रविधिलाई अघि बढाउँदै मुक्तिनाथ मन्दिरमा पुग्यो प्रभु बैंक

प्रभु बैंकले मुक्तिनाथा मन्दिरमा क्यू आर कोड सेवाका सुचारु गरेको छ । नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मस्ताङको मुक्तिनाथ मन्दिरमा एक कार्यक्रमका बीच भेटी दान गर्दा क्यू आर कोड मार्फत भुक्तानी...

बजारको सुरक्षाका लागि ८५ वटा सिसिक्यामेरा जोडिने

बागलुङ/ बागलुङ बजारभित्र सिसि क्यामेरा ब्यवस्थापन गर्ने काम पुनः सुरु हुने भएको छ । बागलुङ नगरपालिका र बागलुङ उद्योग बाणिज्य संघ बागलुङ तथा सुरक्षा निकायको सहकार्यमा बजार क्षेत्रमा क्यामेरा जडान गर्ने प्रकृया अघि बढेको...

म्याग्दीमा बढ्यो दूधको मूल्य, किसानलाई रू ११०, उपभोक्तालाई प्रतिलिटर रू १३२

म्याग्दी/म्याग्दीमा असार महिनादेखि लागू हुने गरीदुधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले आगामी असार महिनादेखि...

जैमिनीमा कार्यपालिकाले पायो पूर्णता : कार्यपालिका सदस्यमा गठबन्धनका उमेद्वार बिजयी

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनबाट ५ दलिय गठवन्धनका उमेदवारहरु बिजयी भएका छन् । मंगलबार कार्यपालिका सदस्यका लागि भएको निर्वाचनबाट नेकपा एमालेका उमेदवारहरुलाई पराजित गर्दै गठवन्धनका उमेदवारहरु बिजयी भएका हुन् । ८...

-->