सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

नीजि विद्यालयले शुल्क बढाए आन्दोलन गर्ने बिद्यार्थीको चेतावनी

बागलुङ/ निजी विद्यालयको शुल्क बढाउन नगर शिक्षा समितिमा सिफारिस गरिएको निर्णय कार्यान्वयन नगर्न विद्यार्थी संगठनले माग गरेका छन् । सोमबारको बैठकमा निजी बिद्यालयका संचालक र नगरपालिकाको शिक्षा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि समेतको बैठकले...

म्याग्दीमा पहिलोपटक संस्कृतका ९ विद्यार्थी एसइईमा सहभागी हुँदै

बेनी / वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीमा पहिलो पटक संस्कृतितर्फबाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले...

पोखरामा माधव नेपालः जहाँ कहिल्यै मान पाएनन्, मेयर पाए !

१५ वर्ष एमालेको नेतृत्वमा रहँदा पनि माधवकुमार नेपालको लागि गण्डकी र पोखराले खासै रुचाएन । कुनैबेला पोखराको पुरञ्चौरमा वामदेव गौतम र केपी ओलीले दिएको प्रशिक्षणबाट कम्युनिष्ट बनेकाहरु सधैं उनको विपक्षमा रहे । पोखरा – मोहनचन्द्र...

अमेरिकामा भव्य रुपमा मनाईयो चैतेदशै मेला

अमेरिका (मेरिल्याण्ड) – अमेरिकामा पहिलोपटक चैतेदशैं मेला भब्यरुपमा मनाइएको छ । बागलुङ समाज अमेरिका मेरिल्याण्डको आयोजनामा चैते दशै मेला २०७९ तथा नेपाली नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम भब्य सहभागिताका साथ मनाइएको हो...

संघले अंकुश लगाउँदा क्षमता अनुसार काम गर्न सकिएन ः मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारले अंकुश लगाउँदा क्षमता अनुसार काम गर्न नसकेको बताएका छन् । संविधानले प्रष्टरुपमा प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारमा समेत संघ सरकारले अंकुश लगाउने काम...

पहिला भीरैभीर, अहिले टोलटोलमै बाटो

‘पटक पटक बजेट माग्दा नगरमा अर्गेलो भइयो, काठमाडौंसम्म पुगेर ल्याएको बजेटले मात्रै काम देखियो । अहिले सदरमुकामसहित छिमेकी पालिका जाने नाका खुलेका छन् ।’ बागलुङ/भीरको बाटो हिँड्नु पर्दा विद्यालय पुग्न पनि सास्ती थियो । प्रशासनिक...

नेपाल वितरक महासंघको अध्यक्षमा हरिराज पन्त

पोखरा/ नेपाल वितरक महासंघको अध्यक्षमा हरिराज पन्त निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न १०औं साधारणसभा एवं पाँचौं अधिवेशनले पन्तको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । महासंघको उपाध्यक्षमा टंकप्रसाद खनाल, दुर्गाप्रसाद गौतम, विजयकुमार श्रेष्ठ...

माओवादीबाट पोखराको मेयर र उपमेयरमा ३/३ जना आकांक्षी

पोखरा- पोखरा महानगरपालिकाको लागि गठबन्धनभित्र मेयर र उपमेयरमा घम्साघम्सी चलिरहँदा मौन देखिएको माओवादी कास्कीले पोखराको लागि मेयर र उपमेयरका ३/३ जना उम्मेदवार चयन गरेको छ । ती नामहरु अब प्रदेश कमिटीमा पठाइने माओवादीले जनाएको छ...

विना निश्कर्ष टुंगियो कास्की गठबन्धनको बैठक

पोखरा-गठबन्धनको कास्की बैठक विना निश्कर्ष टुंगिएको छ । बैठककै बीचमा कास्की कांग्रेसका सचिवद्धय भानु ढकाल र देवेन्द्र रानाभाटले संयुक्त विज्ञप्ति जारी गर्दै कास्कीमा समाजवादीसँग गठबन्धन नहुने घोषणापछि कटुतापूर्ण बनेको बैठक भोलि बस्ने गरी सकिएको...

कास्की कांग्रेसले त्रुटिपुर्ण विज्ञप्ती निकाल्दै समाजवादीसंग गठबन्धन नगर्ने

पोखरा -पोखराको मेयरमा नेपाली कांग्रेसले मेयरको अडान नछाडेपछि एकीकृत समाजवादीसंग गठबन्धन नगर्ने बताएको छ । सोमबार त्रुटिपुर्ण विज्ञप्ती निकाल्दै नेपाली कांग्रेस कास्कीले स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाली कांग्रेस जिल्ला कार्य...

-->