सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

युक्रेन सम्मिलित फिफा छनोट प्ले–अफको बाकिँ खेल तय

रुस र युक्रेनका कारण रोकिएको युक्रेनको प्ले–अफ समिकरणको मिति तय भएको छ । युक्रेन सम्मिलित रहेको युरोपेलि छनोट प्ले–अफको बाँकी खेल तय गरिएको छ । युएफा र फिफासंग आबद्ध संघहरुको परामर्श पछि फिफाले युक्रेनलाई समावेश...

व्युटिपार्लर एसोसिएसन गण्डकीको अध्यक्षमा रुपकला

पोखरा ÷ व्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रुपकला श्रेष्ठ निर्वाचित भएकी छन् । हालै सम्पन्न एशोसियसनको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा...

कालोपत्रे गरिरहेको मेसिनमा आगलागी, कालोपत्रको काम रोकियो

बागलुङ/ पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्रेको काम गरिरहेको एक मेसिनमा आगलागी भएको छ । बिहुँ पोखरा खण्डमा कामका लागि प्रयोग भइरहेको ना १ क ३०४४ नम्बरको अलकत्रा छर्ने मेसिनमा आइतबार बिहान आगलागी...

पोखराको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाको आवेदन, उपमेयरमा १० जना

पोखरा / नेपाली कांग्रेसको तर्फबाट पोखराको मेयरमा १८ जनाले आकांक्षा देखाएका छन् । कांग्रेस पोखरा नगर समितिले आकांक्षीको नाम मागेकोमा तोकिएको समय आइतबार अपरान्ह ४ बजेसम्म १८ जनाले मेयर र १० जनाले उपमेयरमा उम्मेदवारी...

शिक्षामा लगानी गरौ भविष्य निश्चित छ : काठमाडौं वल्र्ड स्कुल

पोखरा / काठमाडौं वल्र्ड स्कुल यतिबेला नेपालमा भ्रमणमा रहेको छ । देशका विभिन्न सहरहरुमा पुगि शिक्षामा लगानी गर्नु भविष्य निश्चित गर्नुरहेको भन्ने सुचना प्रवाह गर्न स्कुल देश दौडाहमा लागिपरेको हो । विद्यार्थी खोज्दै नेपालको विभिन्न...

स्याङजामा जीप दुर्घटना : ४ जनाको मृत्यु, चालकसहित ५ यात्रु घाइते

पोखरा/ स्याङजाको वालिङ नगरपालिका १२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । चालक सहित ५ जना घाइते भएका छन् ।...

जटिल भूगोल चिरेर विकास गर्दै तमानखोला

बागलुङ/ गाउँपालिका बन्नुअघि तमानखोलामा योजनाहरु लैजान कठिन थियो । बर्षमा एकदुइ वटा योजना पनि पुग्थेनन् । स्थानीयले सदरमुकाम धाएर योजना पार्न पनि सकेका थिएनन् । तर जब यो स्थान छुट्टै गाउँपालिकामा समावेश भयो, त्यसपछि...

नवौं राष्ट्रिय खेलकुद आयोजनाबारे सुझाव संकलन

पोखरा – आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय...

प्रचण्डको टिप्पणी: ‘ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी’

नवलपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय...

‘कार्यकारी महिला, कामकाजमा सजिलो’

बागलुङ – स्थानीय तह गठन हुनुपूर्व गाउँ विकास समितिको कार्यालयमा आफ्ना ससाना समस्या सुनाउन अफ्ठ्यारो मान्ने धनमाया विक अहिले खुलेर योजना माग्छिन् । महिलाका लागि आवश्यक तालिम, कृषिका लागि आवश्यक उपकरण र अरु योजना...

-->