सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

उद्घारका लागि खटिने सेनाका लागि फेवाताल किनारमा सेट घर

पोखराको फेवातालमा जलजन्य विपत उद्घारका लागि खटिएका नेपाली सेनाका जवानहरु बस्नका लागि नेपाली सेनाले सेट घर निर्माण कार्य सुरु गरको छ । मध्य कमाण्ड हेड क्वाटरका कमाण्डपति उपरथी बाबुराम श्रेष्ठले उक्त पोख्रेली र पोखरा घुम्न...

८० अर्बको अमेरिकी अनुदान लिने सरकारको निर्णय

काठमाडौं\अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ । सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय...

महामारीपछि खुलेको पर्यटन

पोखरा/ कोरोना महामारीले दुई वर्ष विश्वलाई नै आक्रान्त बनायो । ०७७ को मध्यबाट केही शिथिल भएको महामारी ०७८ को सुरुआतसँगै चरम रुप लियो । कोरोनाको डेल्टा, ओमिक्रोनसँगै पुनः बजार र बस्ती सबैलाई त्रसित बनायो...

विभाजन र दुश्परिणामका बाछिटाहरु

पोखरा/ यावत निराशाकाबीच चुनाव आएको छ । सही गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्ने अवसर प्राप्त भएको छ । मन त २०७७ फागुनअघि नै फाटेको थियो । सर्वोच्चको फागुन २३ को फैसलाले झन एमाले...

महामारीपछि पर्यटनमा आस

बागलुङ/ घुमीफिरी नेपाली क्यालेन्डरमा नयाँ वर्ष आएको छ । २०७८ साल बिदाइ भएर २०७९ साल लागेको छ । २०७८ सालले बागलुङमा धेरै निराशा, समस्या र आर्थिक बोझ थोपारेर गएको छ । तर केही आशाका...

हेम्जा युनाईटेड कास्की लिग च्याम्पियन

हेम्जा युनाइटेड क्लब पोखरा रंगशालामा जारी कास्की जिल्ला लिग च्याम्पियन बनेको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको फाइनल खेलमा शितल ज्योती युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड च्याम्पियन बन्न सफल...

वडा १ मा गठबन्धनले सिता गुरुङलाई वडाध्यक्ष उम्मेद्वार बनाउने

पोखरा÷ स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका १ मा पाँच दलको गठबन्धन उम्मेदवार हुने भएको छ । नेपाली कांग्रेसकी सिता गुरुङलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निश्चित भएको छ । समाजसेवीको रुपमा परिचित गुरुङले वडा १...

नेपाली कांग्रेस ((विपि)) कांग्रेसमा विलय

पोखरा÷नेपाली कांग्रेस विपि कास्कीको सिङ्गो जिल्ला समिति विघटन गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छ । कांग्रेस विपिका केन्द्रिय सदस्य तथा कास्की सभापति चन्द्र बहादुर रानाभाट सहितको टोली कांग्रेसमा प्रवेशमा गरेको छ । २०७४ सालको स्थानीय...

दवावमा मुद्दा फैसला हुँदैन : न्यायाधिस कार्की

बागलुङ/ सर्वोच्च अदालतमा न्यायाधिस हरिकृष्ण कार्कीले दबावमा मुद्दा फैसला हुन नसक्ने बताएका छन् । उच्च अदालत बार एशोसिएसन बागलुङले आयोजना गरेको स्वागत कार्यक्रममा न्यायाधिस कार्कीले राजनीतिक वा अन्य दबावले निर्णय भैहालेमा पीडितले न्याय पाउन...

नेरेसो पोखरा २६मा महिला उपसमितिगठन तथा भित्तेपात्रो बिमोचन

पोखरा २६ मा रहेकोे नेपाल रेडक्रस सोसाइटीले नव वर्ष २०७९ को अवसर पारेर शुभकामना आदान प्रदान तथा भित्ते पात्रो बिमोचन सहित महिला उप समिति चयन गरेको छ । समितिको संयोजकमा देबिमाया ढुङ्गाना, सह–संयोजकमा शारदा बराल...

-->