सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

वर्षभरिको आम्दानी गर्ने बागलुङे मेला

बागलुङ/ वर्षभरि डाला बुनेपछि बडिगाड ४, जलजलाका शशीराम विक माघे संक्रान्तिमा रिडीको मेला भर्ना जान्छन् । चैतेदशैंमा बागलुङ आउँछन् । यो दुई वटा मेलाबाटै उनले वर्षभरिको खर्चको जोहो गर्छन् । उनले चैतेदशैंको अवसर पारेर...

विपद्तयारी सिकाउँदै नेपाली सेना

बेनी / म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा निर्मित टहरामा अचानक आगलागी भयो । किराना पसल, आसपासमा गफमा ब्यस्त भएकाहरु आगलागी पछि सुरक्षित स्थानतर्फ भाग्न थाले । विना सावधानी आगो निभाउन खोज्दा दुई जना घाइते भए...

पूर्ण सफाइ वडा बन्दै बडिगाडको तुमडाँडा

बागलुङ/ घरघरमा सफा शौचालय छ । खानेपानी कम भएकोले ड्रममा भएपनि संकलन गरेर शौचालयदेखि करेसाबारीसम्म चाहिने पानीको व्यवस्था छ । शौचालय गएर आएपछि बालबालिकादेखि बुढाबुढीले साबुनपानीले हात धुन्छन् । महिनावारी भएको बेला महिलाहरुले सुरक्षित प्याड...

असिनापानीले अन्नबाली सखाप

बेनी / म्याग्दीमा शनिबार दिउँसो परेको भिषण असिनापानीले ठूलो क्षति पु¥याएको छ । बर्षासँगै परेको असिनापानीले बेनी नगरपालिका, मंगला, रघुगंगा गाउँपालिकाको विभिन्न वडामा पाकेर थन्काउने बेलाको गहुँ, जौ, सुन्तला लगायतका कृषिजन्य खेतीमा ठूलो क्षति...

महानगर खेलकुद विकास समिति उपाध्यक्ष र सदस्यले लिए शपथ

पोखरा/ पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समिति उपाध्यक्ष र सदस्यहरुले शपथ लिएका छन् । गत १६ चैतको महानगर कार्यपालिका बैठकले मनोनित गरेका उपाध्यक्ष राजेन्द्र जिसी र सदस्य मनोनित भएकाहरुले शुक्रबार शपथ लिएका हुन् । महानगरले...

एएफसी फुटसल कप छनोट : नेपालले आइतबार उज्वेकिस्तानको सामाना गर्दै

काठमाण्डौं/एएफसी फुटसल एसियन कप छनोटमा नेपालले आइतबार उज्वेकिस्ताको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु...

बजार व्यवस्थापकलाई क्षमता विकास तालिम

बागलुङ/प्रेस चौतारी नेपाल बागलुङले जिल्लामा क्रियाशिल सञ्चारमाध्यामका बजार व्यवस्थापकहरुका लागि एक दिने क्षमता विकास तालिम दिएको छ । पत्रकारिता क्षेत्रमा काम गर्ने श्रमजिवीको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्नका लागि सञ्चार माध्याम सबल हुनुपर्ने भन्दै बजार...

जिल्लामा पुग्न सकेन मनोसामाजिक रोगको औषधि

पोखरा/ गण्डकी प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा ठुलो काम गरिरहेको बताइरहँदा मानसिक रोगीहरुलाई भने अझै निःशुल्क औषधि पाएका छैनन् । मानसिक रोगको उपचारका लागि संरचना र डाक्टरको अभावसंगै सबै जिल्लामा औषधि नपुग्ने समस्या देखिएको छ...

पुतलीबजारमा म्याद गुज्रेका सामग्री

स्याङ्जा/ जिल्ला प्रशासन कार्यालयले सदरमुकाम पुतलीबजार भित्रका २३ पसलहरु अनुगमन गरेको छ । म्याद गुज्रेका सामाग्रीहरुको बिक्रि वितरण गरेको जनगुनासो आएपछि प्रशासनले जिल्ला सदरमुकाम पुतलीबजारमा अनुगमन गरेको हो । अनुगमनबाट प्रशासनले म्याद गुजे्रका दैनिक...

गण्डकी प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका पदाधिकारी

पोखरा/गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

-->