सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

गण्डकीका सबै जिल्ला खेलकुद संघ अध्यक्ष लगायत पदाधिकारी पदमुक्त

पोखरा/ गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सहितको पदाधिकारीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै पदबाट हटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश मन्त्री परिषद्को निर्णयबाट वर्खास्त गरिएको हो । गण्डकी प्रदेशका...

सदनमा ढोरपाटनको चर्चा !

पोखरा/ गण्डकी प्रदेश सभामा हिउँदे अधिवेशन चलिरहेको छ । हिउँदे अधिवेशन चलिरहँदा ढोरपाटन दैनिकको चर्चा पनि भएको छ ।   ढोरपाटन दैनिकमा बिहिबार प्रकाशित समाचार ‘मन्त्री मनाङेले कर्मचारी पिटे !’ को चर्चा भएको छ । गण्डकी...

कति घरधुरी अन्धकार ? थाहा छैन !

मन्त्री आचार्यले सार्वजनिक गरेको प्रगति विवरणअनुसार हालसम्म नवीकरणीय ऊर्जामार्फत ६.४६ प्रतिशत र राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत ९२.७९ प्रतिशत गरी गण्डकीका ९९.२५ प्रतिशत घरधुरीमा विद्युतीय पहुँच पुगेको छ । पोखरा/ नगरपालिकाभित्रैका नगरवासी भएर पनि ढोरपाटन नगरपालिका...

व्यवहारमा समानता छैन : प्रदेश प्रमुख

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डा. पृथ्वीमान गुरुङले कानूनी समानता व्यवहारमा लागू नभएको बताएका छन् । अनौपचारिक सेवा केन्द्र(इन्सेक) को प्रतिनिधिमण्डलसँगको बिहीबार भएको भेटमा विभिन्नखाले विभेद अन्त्य नभएको बताएका हुन् । उता,गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले...

लेखक संघका अध्यक्ष तीर्थलाई लेकसिटी लायन्सको सम्मान

पोखरा/ नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । पोखराको सक्रियमध्ये एक लायन्स क्लब अफ पोखरा लेकसिटीले बिहीबार उनलाई सम्मानित गरेको हो । साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको कदर तथा नयाँ...

जिल्ला बाल सञ्जालको अध्यक्षमा रोशन परियार निर्वाचित

बागलुङ/ जिल्लाभरका बालबालिकाहरुको भेलाले जिल्ला बाल सञ्जाल गठन गरेको छ । गलकोट नगरपालिकाका रोशन परियार अध्यक्ष रहेको १२ सदस्यीय जिल्ला बाल सञ्जाल बागलुङ गठन भएको हो । बाल सञ्जालको अध्यक्षका लागि भएको मतदानमा ताराखोला गाउँपालिकाकी...

बागलुङमा चैतेदशै मेला शुरु, पहिलो दिन भलिवल प्रतियोगिता

बागलुङ/ चैतेदशै बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा । यस्तै मौलिक र चर्चित भाखाको गीत बागलुङमा लाग्ने चैतेदशै मेलालाई लक्षित गरेर बनेका हुन् । चैत शुक्ल पक्षमा मनाइने चैतेदशै पर्व र योसँगै बागलुङमा मेला...

छुङगुरमा किट्टी बुन्ने तालिम शुरु

मुस्ताङ÷ मुस्ताङको छुङगुरमा महिलाहरुले लगाउने किट्टी बुन्ने तालिम शुरु भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ मा पर्न छुङगुरमा महिलाहरुको लागि एक महिने तालिमको पालिकाका उपाध्यक्ष दिकी गुरुङले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले...

चैत्राष्टमी मेला आजदेखि

बागलुङ/ चैत्राष्टमी (चैते दशैं) को अवसर पारेर बिहीबारदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । बिहीबारदेखि सुरुहुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी...

कर्मचारीलाई आजित बनाउने खेलकुद मन्त्री मनाङे

पोखरा/ गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङे पटकपटक चर्चामा आइरहने मन्त्रीमध्येमा पर्छन्, त्यो पनि गलत क्रियाकलापका कारण । कहिले स्वकीय सचिवलाई कार्यवाहक मन्त्री बनाउँछन्, त कहिले सार्वजनिक स्थानमै कसैलाई...

-->