मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पहिलो पाइलाले पोखरामा नेतृत्व सम्मेलन गर्ने

पोखरा/समाजसेवामा लागेका युवाहरुको संस्था पहिलो पाइलाले पोखरामा युवा लक्षित नेतृत्व सम्मेलन गर्नेभएको छ । पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै युवाहरुको भविष्यलाई लक्षित गर्दै कार्यत्रमको आयोजना गर्न लागेको जानकारी दिए । सम्मेलन एक दिनको भएपनि त्यसपश्चात...

स्कुल खाजा बनाउन अभिभावकको पालो

बागलुङ/ काठेखोला गाउँपालिका ७, रेशकी आशा गुरुङको दुई महिनापछि विद्यालयमा खाजा बनाउने पालो आयो । विद्यालयले खबर गरेपछि आशा आफ्ना सबै काम छोडेर विद्यालयमा खाजा बनाउन पुगिन् । विद्यालयको चेमना गृहमा दिनभर लगाएर खाजा...

एमालेका नियुक्ती हटाउने दाउमा प्रदेश सरकार !

पोखरा – कार्यसम्पादनमा असन्तुष्टि देखाउँदै गण्डकी प्रदेश सरकारले तत्कालीन नेकपा एमाले सरकारले नियुक्त गरेका गण्डकी संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्षसहित ४ पदाधिकारीलाई २४ घन्टे अल्टिमेटमसहित स्पष्टिकरण सोेधेको छ । चैत १८ गते बसेको...

उच्च अदालत बागलुङ इजलाश न्यायाधीशविहीन !

बागलुङ/ उच्च अदालत बार एसोसिएसन बागलुङले मंगलबार दुई जना न्यायाधीशलाई बिदाइ गरेको छ । उच्च अदालतका न्यायाधीश मुनिन्द्रप्रसाद अवस्थी र सुर्दशनराज पाण्डेलाई बिदाइ गरेको हो । अवस्थी उच्च अदालत राजविराजमा तथा पाण्डे उच्च अदालत...

हतियारविनाको निर्वाचन युद्ध एमालेले जित्नैपर्छ: उपमहासचिव गुरुङ

पोखरा – स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा एमाले सत्ता गठबन्धनप्रति थप आक्रमक वन्दै गएको छ । सत्ता गठबन्धनलाई कंशको संज्ञा दिदै एमालेले वंश नास गर्नेलाई स्थानीय तहको निर्वाचन मार्फत पराजित गर्नैपर्ने वताएको...

करिब २ करोडको लागतमा शुरु भयो डि जानकी एग्रो फार्म

पोखरा÷युवा कृषि उद्यमी दीपकप्रसाद तिमिल्सिनाले करीब दुई करोडको लगानीमा डि जानकी एग्रो फार्म प्रा.लि.सञ्चालनमा ल्याउने भएका छन् । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रा.लि.का सञ्चालक समेत रहेका तिमिल्सिनाले विश्वबैंक र नेपाल सरकारको अनुदान...

१७ औँ फेवा नव महोत्वसमा टिकट नलाग्ने

पोखरा / होटल संघ पोखरा नेपालको आयोजनामा हुने फेवा नव महोत्सवमा यो वर्ष टिकट नलाग्ने भएको छ । संघले आयोजना गर्दै आइरहेको महोत्सवलाई परिमार्जित गर्दै यो वर्ष खुल्ला रुपमा महोत्वस गर्न लागेको हो । नेपाली नयाँ...

कागवेनीमा उद्घोषण तालिम शुरु

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको आयोजनामा महिलाहरुका लागि एक हप्ते उद्घोषण ,भाषण तथा नेतृत्व विकास तालिमको शुरुवात भएको छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले महिलाहरुलाई समाजको मुलधारमा समाहित गर्न यो तालिमले...

चुनावमा लाइसेन्स प्राप्त हतियारको चुनौती

बेनी/ स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत प्राप्त हतियार फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । विगतका हरेक निर्वाचनमा प्रशासन र प्रहरीलाई लाइसेन्स प्राप्त हतियार र अवैध हतियार चुनौती...

‘निर्वाचन भयरहित बनाउन सुरक्षा योजना’

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । आइतबार तनहुँमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा...

-->