रेडियो नेपाल पोखरामा व्याडमिन्टन प्रतियोगिता सम्पन्न
रेडियो नेपालको ७२ औं बार्षिकोत्सवको अवसरमा रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरामा विबिध कार्यक्रमहरु शुरु भएको छ ।
सञ्चारकै अग्रणी संस्था रेडियो नेपालको स्थापना २००७ साल चैत्र २० गते भएको हो ।
यसै अवसरमा शुक्रवार कर्मचारीहरु...
खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापना
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नव निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । चैत पाँच गते भएको मञ्चको अधिवेशनमा निर्वाचित नयाँ कार्यसमितिको पदस्थापना पत्रकार महासंघको सभाहलमा सम्पन्न भएको हो ।
पदस्थापना समारोहमा बोल्दै गण्डकी...
अवैध संरचनाले वैधता पाउने !
पोखरा/ पोखरा महानगरले फेवाताल अतिक्रमण जोगाउने गरी आधा भन्दा बढी मापदण्ड घटाएको छ । यसअघि तोकिएको भन्दा ३५ मिटर घटाएर महानगरले नयाँ मापदण्ड ३० मिटर जारी गरेको हो । महानगरको यो निर्णयसँगै तालको जग्गा...
ज्यान मुद्दामा उजुरीकर्तालाई नै सजाय !
पोखरा/ कास्की जिल्ला अदालतले ज्यान मुद्धामा जाहेरी विपरित बयान दिएका पोखरा– १५ का यामबहादुर गुरुङलाई ५ हजार रुपैया जरिवाना असुल गरेको छ । छोरा विशाललाई हत्या गर्न खोजेको भन्दै गुरुङलाई कास्की जिल्ला अदालतले ५...
ठेकेदार हराउँदा मजदुरहरुको बिचल्ली
बागलुङ/ ठेकेदारले काम लगायो । लाखौं रुपैयाँ बाँकी हुँदासम्म उनीहरुले भुक्तानी पाएनन् । काम सकेपछि ठेकेदार बेपत्ता भए । गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका स्थानीयले काम गरेर भुक्तानी नपाएका हुन् । पीडितले भुक्तानी...
होटल व्यवसायीका लागि तीनदिने तालिम
बागलुङ/बागलुङमा जारी पर्यटन तथा होटल व्यवसायीहरुका लागि तीन दिने व्यवसायिक तथा क्षमता अभिबृद्धि तालिम बुधबार सकिएको छ । तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहले होटल व्यवसाय जिम्मेबार व्यवसाय...
नेपाल लेखक संघको राष्ट्रिय अधिवेशन पोखरामा हुने
नेपाल लेखक संघको राष्ट्रिय अधिवेशन पोखरामा हुने भएको छ । चैतको १८ र १९ गते पोखरामा हुने अधिवेशनका लागि देशभरबाट प्रतिनिधित्व हुुनेगरी २ सय ८४ जना स्रष्टाहरु पोखरा आउने भएका हुन् ।
संघको सातौं महाधिवेशनको...
डढुवामा २२ गतेदेखि ‘चैते दशैं मेला’,फुटबलको उपाधि राशी डेढ लाख
लम्जुङको मध्यनेपाल ८ डढुवा दुर्छामा आगामी २२ देखि २७ गतेसम्म ‘ऐतिहासिक चैत्र दशैं मेला–२०७८’ आयोजना हुने भएको छ ।
स्थानीय क्लब क्रियटिभ युथ कलबको आयोजनामा मेलामा मुख्य आकर्षणको रुपमा राष्ट्रब्यापी खुल्ला सेभेन ए साइड पुरुष...
योजना बनाउन सिक्दै महिलाहरु
बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरकी खगेश्वरी परियारले नगरपालिकाबाट विनियोजन हुने योजनाको सम्झौतादेखि फरफारक सम्मका प्रक्रियाको बिषयमा पहिलोपटक जानकारी पाईन् । स्थानीय सहकारी, समुह र उपभोक्ता समितिमा बसेर काम गरेकी भएपनि उनलाई सबै प्रक्रियाको विषयमा जानकारी...
मुस्ताङमा चापाचाप पाहुना
‘कोरोनाको बेलामा सुनसान भएर मुस्ताङ टिठलाग्दो बनेको थियो । अहिले तहसनहस भएको पर्यटन व्यवसाय चलायमान भएको छ । पर्यटनमा काम गर्ने, होटेल चलाउने तथा यातायात व्यवसायीहरूलाई पनि बल्ल श्वास फेर्न भएको छ ।’
पर्वत /...