पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अलपत्र गोरखकाली रबर उद्योग प्रदेशलाई चलाउन दिन माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री पोखरेलले उक्त माग...
पोखरा/ मुस्ताङको विकट गाउँपालिका लो–घेकर दामोदरकुण्ड गाउँपालिकाकी ढोका गुरुङ गाउँपालिका उपाध्यक्षमात्रै होइनन् । पालिका भित्रको विभिन्न समस्या सुल्झाउन बनेको न्यायिक समिति संयोजकको जिम्मेवारी पनि उनीमाथि छ । गुरुङ आफ्नी १४ महिनाकी छोरी बोकेर ‘पहिलो न्यायिक...
पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ । देशभरका स्थानीय तहका न्यायिक समिति संयोजकहरुको सहभागिता रहेको सम्मेलनको उद्धघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । देशभरबाट नगरपालिका तथा गाउँपालिका उपप्रमुखहरुको सहभागिता भइरहँदा कांग्रेसले भने बहिष्कार गरेको हो...
पोखरा\नेपाल विकास समाजको आयोजनामा पोखरामा पत्रकारहरुका लागि मधुमेह रोकथाम तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मधुमेह लाग्ने र मधुमेह लागेपछि के गर्ने भन्नेबारे अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल विकास समाजका...
राष्ट्रिय गौरव योजना अन्तरगतको पोखरा अन्तराष्ट्रिय विमान स्थलको निमार्ण चरणमा थुप्रै मन्त्रीहरुको आगमन भयो । विमान स्थलको अवलोकन तथा निरिक्षण गर्न देशका प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवादेखी पर्यटन मन्त्रीहरु र प्रदेशका मन्त्रीहरुको आगमनमा लर्को नै...