मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मधुमेह समयमै नचिन्दा स्वास्थ्यमा जटिलता

पोखरा\नेपाल विकास समाजको आयोजनामा पोखरामा पत्रकारहरुका लागि मधुमेह रोकथाम तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मधुमेह लाग्ने र मधुमेह लागेपछि के गर्ने भन्नेबारे अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल विकास समाजका...

काम नसकिदै हस्तान्तरण गर्न हतारो ,३ समस्या समाधान नभए उडान गर्न असम्भव

राष्ट्रिय गौरव योजना अन्तरगतको पोखरा अन्तराष्ट्रिय विमान स्थलको निमार्ण चरणमा थुप्रै मन्त्रीहरुको आगमन भयो । विमान स्थलको अवलोकन तथा निरिक्षण गर्न देशका प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवादेखी पर्यटन मन्त्रीहरु र प्रदेशका मन्त्रीहरुको आगमनमा लर्को नै...

मधुमेह सम्बन्धि पत्रकारहरुलाई अभिमुखीकरण

नेपाल विकास समाजको आयोजनामा पोखरामा पत्रकारहरुका लागि मधुमेह रोकथाम तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । १ दिने अभिमुखीकरण कार्यक्रममा मधुमेह लाग्ने र मुधुमेह लागेपछि के गर्ने भन्नेबारे अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा...

अमरसिंहमा लायन्स लेकसिटीको आँखा परीक्षण कार्यक्रम

पोखरा\लायन्स क्लब अफ पोखरा लेकसिटीले यहाँको अमरसिंह उच्च माविको दृष्टिविहीन शाखामा अध्ययनरत विद्यार्थीहरुको आँखाको दृष्टि कम भएका बालबालिकाहरुको परीक्षण गराएको छ । क्लबले त्यहाँ अध्ययनरत तथा आँखा कमजोर भएका ३९ जना बालबालिकाहरुको आँखा परीक्षण गराएको...

क्षयरोग नलुकाऊँ, उपचार गरौं निको हुन्छ

बागलुङ/ बागलुङ बजारमै बस्ने अन्दाजी १६÷१७ वर्षका एक युवा यहीँको एक विद्यालयमा पढ्छन् । उनी क्षयरोगका बिरामी हुन् । लक्षण देखिएपछि उनको परिवारले उपचारको खोजी ग¥यो । नजिकैमा रहेको धौलागिरी अस्पतालमा क्षयरोगका बिरामीको लागि...

पपुवा न्यसगिनीको नेपाललाई विशाल लक्ष्य

पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा घरेलु टोली नेपाललाई २ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय...

इटाली विश्वकप छनोट चरणबाटै बाहिरीयो

फिफा विश्वकपको एक पटकको विजेता इटाली छनोट चरणबाटै बाहिरीएको छ । फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफ अन्तरगत सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग १–० को हार व्यहोर्दै छनोट चरणबाट बाहिरीएको हो । गतवर्षको युरोकपको च्याम्पियन समेत...

बागलुङ समाजले अमेरिकामा गर्ने भयो चैतेदशैं मेला

बागलुङ – बागलुङ जिल्लामा घर भई हाल अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था बागलुङ समाज अमेरिकाले चैतेदशैं मेला गर्ने भएको छ । समाजले हिन्दुहरुको पवित्र उत्सव चैत्राष्टमीको अवसरमा चैते दशैं मेला तथा नेपालीहरुको नयाँबर्ष २०७९...

लागुऔषध खोज्न मध्यरातमा अदालत !

पोखरा/ वैदाम प्रहरीको सुरक्षा माथि नै प्रश्न उब्जने गरी रातको समयमा अदालतमा प्रवेश गरी तोडफेड गर्ने व्यक्ति पक्राउ परेका छन् । लागुऔषध पाउने आसमा अदालतमा प्रवेश गरेका पटके अर्जुन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।...

चुनावबाट को को छानिए माओवादी गण्डकी प्रदेश पदाधिकारीमा ?

पोखरा-प्रदेश अधिवेशनको लामो समयसम्म पनि सहमती नजुटेपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकीले प्रदेश पदाधिकारी निर्वाचन गरेर छानेको छ । मतदानद्धारा बिजयी हुनेहरु अधिकांश जनयुद्धमा नै नेतृत्व गरेका र भाग लिएका ब्यक्तिहरु छन् ।...

-->