मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

तनहुँ अदालतमा बहस जारी, आज थुनछेक आदेश आउन सक्ने

तनहुँ/ नाबालिग बलात्कार मुद्दा लागेका पल शाह (पूर्णविक्रम शाह) र उनका म्यानेजर कृष्ण जोशीविरुद्ध तनहुँ जिल्ला अदालतमा बुधबार बहस भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा बहस भइरहेको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए...

मनिपालका कर्मचारी पुनः आन्दोलित

पोखरा / पोखराको मनिपाल अस्पतालका कर्मचारीहरु पुनः आन्दोलित भएका छन् । प्रशासनले सम्झौता गर्ने तर सुत्केरी,कृयालगायतका विदा, अतिरिक्त पारिश्रमिक नदिएको जिकिरसहित कर्मचारी युनियनहरुले आन्दोलन घोषणा गरेका हुन् । आन्दोलनको क्रममा  विरामीलाई असर नपर्ने गरी...

महंगी नियन्त्रणमा प्रदेश सरकारको चासो

पोखरा/ मूल्यवृद्धि नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चासो देखाएका छन् । उनले बुधबार सरकारी अधिकारी र उपभोक्ता अधिकारकर्मीसँग छलफल समेत गरेका छन् । मुख्यमन्त्री पोखरेलले बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलरको भाउ ,...

‘डि’ लाइसेन्स प्रशिक्षण सम्पन्न

अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा तथा कास्की जिल्ला फुटबल संघको आयोजनामा गण्डकीमा प्रशिक्षक उत्पादनका लागि भएको ‘डि’ लाइसेन्स प्रशिक्षण सम्पन्न भएको छ । डि लाइसेन्स प्रशिक्षणको सम्पन्न भएसंगै अबको दुई हप्तामा पास हुनेले लाइसेन्स...

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिन् रेल्वे अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । उनले मंगलबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् । ...

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी दशकका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमाको पुरुष...

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन हुने

पोखरा, चैत ८ गते–देशभरका पालिकाका उपप्रमुख÷उपाध्यक्षहरु पोखरामा भेला हुने भएका छन् । स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रुपमा न्याय सम्पादनमा भैरहेका असल अभ्यास र चुनौतीहरु बारे अनुभव अदान प्रदान गर्ने उद्देश्यले पोखरामा जम्मा...

शिक्षाको गुणस्तर सुधार्न शिक्षकसँग सम्झौता : मन्त्री पौडेल

पोखरा/ शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री देवेन्द्र पौडेलले नेपाल शिक्षक महासंघसँगभएको सम्झौता संघीयता विपरीत नभएको दोहो¥याएका छन् । शिक्षक महासंघसँग गरिएको ५१ बुँदे सम्झौताले स्थानीय तहलाई दिएको शिक्षासम्बन्धी अधिकार कटौति भएको टिप्पणी भइरहेका बेला मन्त्री पौडेलको...

पोखरा महानगरको निर्णय विरुद्ध कानूनी उपचार खोज्ने वडाध्यक्षको उद्घोष

पोखरा/ पोखरा महानगरले गरेको विज्ञापन करको ठेक्का सम्झौताको कार्यपालिका सदस्यबाटै विरोध भएको छ । कार्यपालिका सदस्य तथा पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले ठेक्का पाएको कम्पनीले व्यवसायीहरुलाई हतोत्साहित गरेको आरोप लगाउँदै सम्झौताको विरोध गरेका...

ओडिआई सिरिजमा नेपालको खराब प्रदर्सन

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा इतिहासकै खराब प्रदर्सन गरेको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग ९९ रनको हार व्यहोरेको हो । यो दोस्रो हार हो । २ सय ३ रनको विजयी...

-->