मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

प्रतिगमनको खतरा कायमै रहेकाले राजमो चुनावी गठबन्धनको पक्षमा : उपाध्यक्ष पौडेल

बुटवल – राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सभासद दुर्गा पौडेलले प्रतिगमनको खतरा कामयै रहेकाले स्थानीय निर्वाचनमा राजमोले चुनावी तालमेललाई प्राथमिकतामा राखेको बताएकी छन् । राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनमा...

खेलकुद पत्रकार मञ्च गण्डकीमा दिनानाथ विजयी

पोखरा–नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ बराल विजयी भएका छन । उनले प्रतिद्वन्द्वी रन्जन अधिकारीलाई ९ मतले हराउँदै अध्यक्ष चयन भएका हुन । कुल ४९ मत खसेकोमा बरालले २९ मत र अधिकारीले २० मत...

कार्यकर्तालाई निर्देशन दिदै ओलिले भने, ‘कांग्रेसलाई अव १३ सिटमा झारिदिनु पर्दछ’

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सूर्य चिन्हमा भोट हाल्ने बताएका छन्। पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेला तथा...

पोखराको फोहर नउठ्दा गिद्धको उठिबास

पोखरा/ पोखरा नगर क्षेत्रबाट ४ दिनदेखि फोहर उठेको छैन । मुख्य सहरी क्षेत्रमा फोहरको डुंगुर लागेको छ । ल्याण्डफिल साइट रहेको पोखरा १४ छिनडाँडाका स्थानीयले विभिन्न माग राख्दै फोहोर बोक्ने सवारी निषेध गर्दा यहाँको...

स्थानीय तह निर्वाचन: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम पास गरेको छ। आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको...

गठबन्धन जोगाउन गण्डकीमा गैरसांसदलाई मन्त्री बनाउने तयारी !

पोखरा/ गण्डकी प्रदेशसभामा आफ्ना एक जना पनि सांसद नभएपछि नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्री बनाउने तयारी गरेको छ । नेकपा एमाले नेतृत्वको सरकार बिस्थापित गर्दै सत्तारुढ ५ दलीय गठबन्धनबाट केन्द्रदेखि प्रदेशसम्म नयाँ सरकार बन्दा ६...

पल शाहविरुद्ध नवलपुर अदालत मुद्दा दर्ता

नवलपुर- किशोरी बलात्कारको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बिहीबार मुद्दा दर्ता भएको छ । किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकी...

बागलुङमा पहिलोपटक स्ट्रबेरी खेती

बागलुङ/ तमानखोला गाउँपालिका वडा नंं २ को कटेरी गाउँमा स्ट्रबेरी खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । स्थानीय चुडामणि छन्त्यालले व्यावसायिक खेती थालेका हुन् । यो खेती जिल्लामै पहिलोपटक व्यावसायिक हो । लामो समय वैदेशिक...

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

काठमाडौं – स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनैपर्ने भएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका...

नेता जोडेर बलियो कम्युनिस्ट पार्टी सम्भव छैन : महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई चुनाव जित्न नदिने बताएका छन् । अखिल नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले एकीकृत समाजवादी भविष्यमा अस्तित्व...

-->