पर्वत/ गत भदौ १७ गते राती भएको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा झरेका पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका–८...
काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले काठमाडौंमा भेटघाट थालेकी छन्। उनले सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकी छन्।...
काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई जारी कोभिड–१९ को खोप कार्यक्रमको विस्तार गर्न र नियमित खोप कार्यक्रमहरूको पनि परिमाण विस्तार गर्न अपिल गरेको छ । क्षेत्रीय समितिको ७४औं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक...
काठमाडौं – नेकपा एमालेका सांसदहरुको अवरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाणले संसदमा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरेका छन् । एमालेका सांसदहरुले नारावाजी गर्दै बैठक सञ्चालनमा अवरोध गरिरहँदा गृहमन्त्री खाणले राजनीतिक दल सम्बन्धी ऐनको दोस्रो संशोधन...
बागलुङ/ राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति वितरण सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने १ सय ७८ वटा...
बागलुङ – सिङगल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ । पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुलको नाम...