बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

ब्राउन सुगर सहित २ पक्राउ

पोखरा,२८ भदौ– पोखरामा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण व्युरो कास्कीको टोलीले लागु औषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा...

फुटसल लिगः क्यासललाई दीप हस्पिटल र सगरमाथा ईन्स्युरेन्सको साथ

पोखरा, २८ भदौ – नेशनल फुटसल लिगमा प्रतिस्पर्धा गर्ने पोखरेली टोली स्पोर्टस् क्यासललाई हस्पिटल पार्टनरको रुपमा दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पोखरा रंगशालामा आगामी असोज २ देखि २२ गते सम्म...

‘माछापोखरी बनाउने भनेर ढुंगाबालुवा बेच्न ठेक्का लगाइयो’

पोखरा/ शुलबहादुर परियार पोखरा ३२, खुदीखोला किनारस्थित सुकुम्बासी बस्तीमा बस्न थालेको २०५५ सालदेखि नै हो । यो २ दशक बढी अवधिमा खुदी खोला पटकपटक ‘बहुलाउँदै’ उर्लिएको देखेका छन् । खोलाले आकार बढाएर बस्तीतिर सोझिएको...

फुटसल लिग : स्पोर्टस् क्यासललाई अंशुभराको साथ

पोखरा, २७ भदौ – राष्ट्रिय फुटसल लिगको तयारीमा रहेको पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा ग्रुपले साथ दिने भएको छ । अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मोङ्क, तथा वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले फुटसल लिगसँगै एक वर्षको लागि...

नेपाल बंगलादेश संग बराबरीमै रोकियो

पोखरा – नेपाली महिला राष्ट्रिय फुटबल टोली र बंगलादेश बिचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल बराबरी सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको हो । बिहीबार भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले...

आर्थिक वृद्धिदर ७ प्रतिशतमा : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तिव्रता दिदैँ आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्याउने बताएका छन्। अर्थमन्त्री शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकको सम्बन्धमा जानकारी दिन आइतवार मन्त्रालयमा आयोजना...

सदनको गतिरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन् । ‘सभामुखज्यूले भोलि (२८ भदौ...

९११ कोरोना संक्रमित, १३ को मृत्यु

काठमाडौं-पछिल्लो २४ घन्टामा देशभर नौ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सात...

अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी इराकमा ड्रोन आक्रमण

काठमाडौं –  उत्तरी इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकी सैन्य क्याम्प नजिकै ड्रोन आक्रमण भएको छ । सुरक्षा बलले दिएको जानकारी अनुसार इराकको कुर्दिस प्रान्तको राजधानी सहर एर्बिलस्थित विमानस्थलनजिकै शनिबार उक्त आक्रमण भएको हो । यसअघि आन्तरिक...

फलफुल तरकारीको मनपरी मूल्य

बागलुङ/ बागलुङ बजारमा तरकारी तथा फलफुलको कारोबार गर्ने व्यवसायीले मनपरी मूल्य लिने गरेको भेटिएको छ । मूल्यसूचि नराखी आफू अनुकुल मूल्य निर्धारण गरी व्यवसायीले फलफूल तथा तरकारी बिक्री वितरण गर्ने गरेका हुन् । सरोकारवाला संघसंस्थाले...

-->