बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

थप ५ सांसदलाई गाडी, प्रदेशलाई आर्थिक भार !

सत्तारुढ दल कांग्रेस र माओवादीका संसदीय दलका उपनेता मन्त्री भएकाले स्वतः गाडी सुविधा पाउने भएकाले अर्का सांसदलाई उपनेता बनाएर सुविधा दिने तयारी गरेका छन् । पोखरा/ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुलाई सुविधा दिन बनेको ऐन...

राष्ट्रिय भुमी आयोग गठन,उपाध्यक्ष भए बागलुङका खड्का

पोखरा – सरकारले सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भुमी आयोग गठन गरेको छ । आयोगका अध्यक्षमा मोरङका केशव निरौला र उपाध्यक्षमा बागलुङका नहेन्द्र खड्का नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो...

कास्कीमा शुक्रबारदेखि निषेधाज्ञा हट्ने, रात्रीकालीन व्यवसाय खुल्ने

पोखरा, ३० भदौ–कोभिड महामारीका कारण करिब २ वर्षदेखि बन्द रहेका कास्कीका डान्सबार, दोहोरी, नाचघर जस्ता रात्रीकालीन व्यवसायहरु शुक्रबारदेखि खुल्न पाउने भएका छन् । निश्चित स्वास्थ्य मापदण्ड पालन गरेर राति १ः३० बजेसम्म व्यवसाय खुल्न पाउने गरी...

सहारा क्लबको अध्यक्षमा सुरज सर्वसम्मत

पोखरा, ३० भदौ– सहारा क्लब पोखराको अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत चयन भएका छन् । पोखरा रंगशालामा बुधबार भएको क्लबको २३ औ वार्षिकोत्सव तथा १२ औ अधिवेशनले गुरुङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन...

राष्ट्रिय लिग फुटसल दर्शकका लागि खुल्ला (खेल तालिका सहित हेर्नुहोस्)

पोखरा, ३० भदौ–पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा हुने राष्ट्रिय फुटसल लिग दर्शकका लागि खुल्ला गरिएको छ । असोज २ गतेदेखि २२ गतेसम्म हुने लिग अब टिकट काटेर हेर्न सकिने भएको छ । टिकट दर भने...

बगैचा टोल विकास संस्था बैदाममा : मिना ढकाल

पोखरा,३० भदौ– बगैचा टोल विकास सस्थापोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुनः मिना ढकाल चयन भएकी छन । संस्थाको बुधबार सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति...

द्रूतगतिमा बन्नुपर्ने पुलको काम धीमा

बागलुङ/ सात वर्षअघि पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा पक्कि पुलको परिकल्पना गरियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो...

२५ मिटर चौडा हुनुपर्ने बाटो मुस्किलले ३ मिटर !

सडकमा बिच्छाइएको पाइपलाइन हटाउन आयोजनाले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई ३४ लाख रुपैयाँ दिएको थियो । तर, संस्थाले १÷२ ठाउँमामात्रै सारेको छ । बागलुङ/ मध्यपहाडी लोकमार्गको मापदण्ड मध्य भागदेखि दायाँबायाँ २५ मिटर कायम...

संसद चल्न नदिनु नाजायज हो : मन्त्री भुषाल

तनहुँ/ र्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले नेकपा एमालेले सभामुखसँग आक्रोशित भएर संसद चल्न नदिनु नाजायज भएको टिप्पणी गरेकी छन् । निर्वाचन आयोगबाट दलको मान्यता पाएको एकिकृत समाजवादी पार्टीका सांसदलाई कारबाही गर्न नमिल्ने...

दुई हप्ता नबित्दै ४ जनाले दृष्टि गुमाए

शरीरभरि बाक्लो रौं (झुस) भएको उक्त सेतो पुतलीको झुस आँखामा परे आँखा नै सुकाइदिने हिमालयन आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा इल्या श्रेष्ठको बताउँछिन् । पोखरा/ साँझको समयमा शरीरमा सेतो धर्को भएको पुतली तपाईंको वरिपरि देख्नु...

-->