बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मनाङमा बाढी : राहत लिएर गएका मुख्यमन्त्री उतै रोकिए

पोखरा, ४ असार– नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाल नेतृत्वको सरकारले गण्डकीका ९ जिल्लामा सम्भावित् विपद् व्यवस्थापनको लागि ५÷५ लाख रुपैयाँ विनियोजन गरे । मनाङ र मुस्ताङमा बाढीपहिरोले कम क्षति पु¥याउने आँकलनसहित २÷२...

करोडौंको बसपार्कमा नाली नै छैन !

बागलुङ, ३ असार– पटक पटक म्याद थपिएपछि निर्माण गरिएको बागलुङ बसपार्क अन्तिम चरणमा पुगेको बसपार्कको सिंगो परिसरमा नाली भने कतैपनि बनेको छैन । नाली अभावमा पानीको आहाल बस्ने जोखिम भएको छ । केही दिनदेखिको झरीले...

पहिराले बागलुङ बजारको खानेपानी अवरुद्ध

बागलुङ, ३ असार – ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पु¥याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले...

बजेटमा सुरुङमार्ग : स्थानीयमा आशंका !

बागलुङ, ३ असार– गण्डकी प्रदेशको आगामि आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा ३ ठुला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङ मार्ग, अर्नाकोट विमानस्थल र धौलागिरी अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि...

बाढीपहिरोबाट पर्वतमा ९ घर भत्किए, ४२ परिवार विस्थापित

पर्वत, ३ असार – लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न पालिकामा ९ घर भत्किएका छन् । प्रहरीका अनुसार जलजलामा ७ तथा फलेबास र बिहादीमा १/१ घर भत्किएका छन् । अरु ३३ परिवार बाढीपहिरोको उच्च...

कर तिर्न सरकारले तोक्यो असार २५ गतेसम्मको समयसीमा

पोखरा, २ असार – सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५...

मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

पोखरा, २ असार – गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसद सचिवालयमा विश्वासको मतका लागि बुधवार सूचना दर्ता गराएका छन् । संविधानको धारा १६८ (५) अनुसार शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ३० दिनभित्र विश्वासको...

बजेटवारे शुन्य ज्ञान पनि रैनछ, लिखित भाषण मात्रै भयो : निवर्तमान अर्थमन्त्री गुरुङ

पोखरा, २ असार – गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री किरण गुरुङले प्रदेश सरकारले मंगलवार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई पोखरेल सरकारको वक्तव्य मात्रै भएको वताएका छन् । गुरुङले बजेटको नाममा लिखित भाषण गरेर...

यसरी भत्कीयो काठेखोलाको पक्की पुल (फोटो/भिडियो)

बागलुङ, २ असार– काठेखोलामा आएको बाढीले बागलुङको मालढुङ्गामा रहेको काठेखोला पुल भत्काएको छ । मालढुङ्गा–कुश्मिसेरा सडक खण्डको काठेखोला पुलमा बाढीले ठूलो क्षति पु¥याएको हो । मंगलबार राती काठेखोलामा आएको बाढीले पुलको छेउछाउको भाग बगाएको...

प्राथमिकतामा छैन खेलकुद, प्रदेश क्रिकेट रंगशाला अन्योलमै !

पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले आफ्नै लगानीमा निमार्ण गर्ने गरी अघि सारेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला आर्थिक वर्ष २०७८/२०७९ को प्राथमिकताबाट हटेको छ । अघिल्लो वर्ष बजेटमै समावेश गरिएको मैदान यो वर्ष भने...

-->