प्राथमिकतामा छैन खेलकुद, प्रदेश क्रिकेट रंगशाला अन्योलमै !
पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले आफ्नै लगानीमा निमार्ण गर्ने गरी अघि सारेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला आर्थिक वर्ष २०७८/२०७९ को प्राथमिकताबाट हटेको छ । अघिल्लो वर्ष बजेटमै समावेश गरिएको मैदान यो वर्ष भने...
दाउन्नेमा पहिरो, गैंडाकोटमा डाइभर्सन बगायो
नलवपुर, २ असार – यस वर्षको मनसुन नेपाल भित्रिएसँगै सुरुवाती चरणमै भारी वर्षा भएको छ । सोमवार साँझदेखि परिरहेको निरन्तर वर्षाका कारण नवलपुरमा बर्षातको प्रभाव परेको छ ।
पूर्वपश्चिम मुख्यमार्ग नारायणगढ दाउन्ने खण्डको विनयी–त्रिवेणी गाउँपालिका...
प्रदेश खेलकुद परिषद्ले घटाएको रकम बढाउन आएका थिए एन्फा अध्यक्ष शेर्पा
पोखरा, १ असार– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष सहितको टोली एक हप्तामा दुई पटक पोखरा आएका छन् । पहिलो पटक पोखरा आएका अध्यक्ष सहितको टोलीले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे)...
बाढीपहिरोग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलको निर्देशन
पोखरा, १ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला...
बागलुङमा पहिरो : पाँच घर बिस्थापित, सबै सडक अबरुद्ध
बागलुङ, १ असार– निरन्तर बर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर बिस्थापीत भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि पाँच परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको...
लगातार बर्षापछिको पहिरोले पर्वत-बागलुङ सडक अवरुद्ध
बागलुङ, १ असार– लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले...
गण्डकी सरकारको नीति तथा कार्यक्रम: हतारमा पुरानै प्याकेज
पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो ।
कोभिडविरुद्धको खोप व्यवस्थापन...
अन्नपूर्णको नीति तथा कार्यक्रम : पोषणयुक्त करेसाबारीमा जोड
पोखरा, १ असार – गाउँहरु खाली भएको र कृषिमा परनिर्भरता बढ्दै गएको बेला कास्कीको अन्नपूर्ण गाउँपालिकाले घरघरमै करेसाबारी अभियान संचालनको घोषणा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष युवराज कुँवरद्धारा सोमबार घोषणा गरिएको आर्थिक वर्ष २०७८÷०८९ को...
गण्डकी प्रदेश सरकारले आज बजेट ल्याउँदै
पोखरा, १ असार– गण्डकीमा कृष्णचन्द्र नेपाली नेतृत्व सरकारले आज बजेट ल्याउँदैछ । सोमबार पेश भएको नीति तथा कार्यक्रमबारे ‘कर्मकाण्डी’ छलफलपछि जारी हुने बजेटको आकार सानो हुने निश्चित छ ।
नयाँ मुख्यमन्त्री बनेका नेपालीले हतारमा ल्याउन...
डेनमार्क र फिनल्याण्डको खेलमा छाएको त्यो सन्नाटा
शनिवार राती युरोपा कपमा डेनमार्क र फिनल्याण्ड बिच निकै प्रतिस्पर्धात्मक खेल चलिरहेको थियो । पहिलो हाफ करिब करिब बराबरीमै रोकिन लागेको थियो । दर्शकहरु आ–आफ्नो राष्ट्रलाई समर्थन गरिरहेका थिए ।
दर्शकको कोलाहले फुटबल रंगशालामा छुट्टै...