बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

दीपक मनाङेसहित चार जना बने विना विभागीय मन्त्री

२९ जेठ, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । पोखरेलको दल नेपाली कांग्रेसबाट...

गण्डकी प्रदेशमा आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी

पोखरा, २९ जेठ–गण्डकी प्रदेशका नवनियुक्ति मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आजै मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री नेपाली पोखरेलले आफुलाई समर्थन गर्ने दलबाट एक एक जनालाइृ मन्त्री दिने गरी मन्त्रीपरिषद् गठन...

पाँच पूर्वप्रधानमन्त्री भने, ‘नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ’

काठमाडौं, २९ जेठ – पाँच पूर्वप्रधानमन्त्रीले आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन दिन नहुने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त वक्तव्य जारी...

कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त

पोखरा, २९ जेठ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय अगाडि आन्दोलन...

प्रदेश प्रमुख कार्यालय अगाडि विपक्षी गठबन्धनको धर्ना

पोखरा, २९ जेठ – मु्ख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसु्ब्बा गुरुङको पनि दाबी परेपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुख कार्यालय अगाडि धर्ना सुरु गरेका छन् । आफूहरुसँग स्पष्ट बहुमत हुँदा पनि नबोलाइएको र नक्कली दाबी पेश गरेको...

वडाभरी निःशुल्क मास्क र स्यानीटाईजर

बागलुङ, २९ जेठ– गाउँलाई कोरोना संक्राण सुन्य बनाउन पालाले घर घरमा स्यानीटाईजर र मास्क अभियान थालेको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नंं. १ पालाले वडाबासीका घर घरमा मास्क र सेनिटाईजर पु¥याएको हो । जनप्रतिनिधि,...

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बाको पनि दावी, अव के होला ?

पोखरा, २९ जेठ – वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले दिएको समय अवधिभित्रै नेकपा एमालेका संसदीय दलका नेता तथा वहालवाला मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो दावी पेश गरेका छन् । जनता...

ओलीलाई मार्ने अभिब्यक्ति दिने वैद्यले प्रदेश सभामै माफी मागे

काठमाडौं, २९ जेठ – वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार  दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति...

आपत्तिजनक तस्विर सार्वजनिक गर्ने शिक्षक पक्राउ

बागलुङ, २८ जेठ– राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक तस्विर बनाएर सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेको आरोपमा बागलुङबाट एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा रहेको भैण्डाँडा आधारभुत बिद्यालयका प्रधानाध्यापक...

वडा अध्यक्षले दिए तालाबन्दीको चेतावनी

बागलुङ, २९ जेठ– बागलुङ नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ध्रुव बहादुर केसीले नगरको प्रशासनिक भवनमा ताला लगाउने चेतावनी दिएका छन् । वडा नं. ४ मा रहेको कुँडुले माविको भवन निर्माणका विषयमा विवाद भएपछि...

-->