बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गुण्डा नाइके गणेश लामा पोखरामा पक्राउ

पोखरा, २७ जेठ – सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) लाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ। मनाङ्गेलाई विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट...

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वास, पक्षमा २७ र विपक्षमा ३० मत

पोखरा, २७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । गुरुङले प्रदेश सभाको आजको बैठकमा विश्वासको मत मागेका थिए । विश्वासको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको...

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, २७ जेठ –  सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितीमा राख्न अन्तरिम आदेश दिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको...

संसद बैठक फेरि सुरु, मुख्यमन्त्रीले जवाफ दिँदै

पोखरा, २७ जेठ – गण्डकी प्रदेशसभाको आधा घन्टाका लागि स्थगित भएको बैठक १ घन्टा ढिला गरी सुरु भएको छ । आजको दोस्रो बैठकमा मुख्यमन्त्रीले पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ...

सत्ताको दाउपेचमामात्र केन्द्रित राजनीति दुःखान्त पक्ष : मुख्यमन्त्री (मन्तब्यसहित)

पोखरा, २७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहिवार प्रदेश सभामा विश्वासको मत मागेका छन् । विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले पुर्वाग्रहका कारण राजनीति प्रदुषित भएको भन्दै राजनैतिक स्थायित्व र विकासका लागि थप...

बादलपत्नी नैनकला संचारमन्त्री र खगराज गृहमन्त्री बन्दै

काठमाडौं, २७ जेठ – निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार (आज) गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहको तर्फबाट वादल पत्नि थापाले प्रभावशाली...

बाँझो जमिनमा व्यवसायीक धानखेती

बागलुङ, २७ जेठ– बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा रहेको आदानप्रदान कृषि सहकारीले सामूहिक धानखेती थालेको छ । सहकारीले बाँझो जमिन अधिँया र बन्दगी लिएर धानखेती थालेको हो । सहकारीले राङखानी, वडा नं. ४...

कृष्ण थापाको मुद्दा न्यायाधीश चुडाल र प्रधानको इजलासमा

पोखरा, २७ जेठ – राष्ट्रिय जनमोर्चाले दर्ता गराएको प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन (भ्याकेट) मुद्धामा न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ...

बर्खा आयो, पहिरो पीडितको अनुदान आएन !

पोखरा, २७ जेठ– गत बर्खामा आएको पहिरोले बागलुङका ३९ जनाको ज्यान लियो । पहाडी जिल्ला भएक कारण अधिकांशको घर भिर, पहारामै छ । पहिरोमा परेर १७ जना बेपत्ता भए । उनीहरुबारे अहिलेसम्म कुनै जानकारी...

गण्डकीमा मन्त्री दीपक मनाङेले नै छाडे मुख्यमन्त्री गुरुङको साथ

पोखरा, २७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनु अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले उनको साथ छाडेका छन् । स्वतन्त्र सांसद मनाङेले मुख्यमन्त्री गुरुङले संसद विघटन गरेर...

-->