जनमोर्चाको विभाजित मनस्थिति : फेरिएला गण्डकीको राजनीतिक कोर्स ?
आज बहुमतको सरकार गठन भएन भने ठूलो दलका नेताको हैसियतले मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै नियुक्त हुने सम्भावना छ ।
पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी...
कोराना कहरबीच धमाधम बिकास निर्माण काम
बागलुङ, २८ वैशाख– कोरोना संक्रमणले बजार क्षेत्र ठप्प छन् । शैक्षिक संस्था, वित्तिय संस्था र नीजि क्षेत्र पूर्ण रुपमा बन्द भएको बेला विकास निर्माण भने नियमित भैरहेका छन् ।
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर...
आजको मौसम : पहाडी भू-भागमा बदली, केही स्थानमा वर्षा हुने
काठमाण्डौ, २८ वैशाख– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले केही...
प्रदेश हल्लाउने बागलुङमा कांग्रेस-जनमोर्चा ‘तीतो सम्बन्ध’ : सधैँ झडप, कहिल्यै नमिल्ने !
बागलुङ, २८ वैशाख – २०७६ साल माघ १ गते । बागलुङको जैमिनी नगरपालिका १,कुश्मीशेरा बजारको सहारा खेल मैदान । प्रथम जैमिनी महोत्सवको भव्य समारोह । प्रमुख अतिथि थिए, उपराष्ट्रपति नन्दबहादुर पुन । गण्डकी प्रदेश...
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन
बागलुङ, २८ वैशाख– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र...
राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान
काठमाडौं, २७ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा...
आजको परिणाम ओलीको अपराधपूर्ण बाटोको नतिजा : माधव नेपाल (पूर्णपाठ सहित )
काठमाडौं, २२ वैशाख – नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सदनमा अनुपस्थित हुनु निष्ठाको द्योतक भएको चित्रण गरेका छन् । नेता नेपालसहित २८ सांसदहरूले आज पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री केपी...
यी हुन् ओलीलाई विश्वासको मत नदिने एमाले सांसद
काठमाडौं, २७ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएका...
प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत प्राप्त गर्न असफल
काठमाडौं, २७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा...
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
पोखरा, २७ वैशाख– मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेश प्रमुख सीता...