बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

प्रतिरोधामक क्षमता बढाउने औषधि बाँड्दै औषधालय

बागलुङ, २९ वैशाख– धौलागिरी आर्युेवेद औषधालयले आँफैले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने औषधि वितरण सुरु गरेको छ । कोरोना महामारीको चपेटामा परेका सर्वसाधारणलाई राहत दिनका लागि औषधालयले विभिन्न जडिबुटीको मिश्रण बनाएर रोग प्रतिरोधात्मक...

धौलागिरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, २९ वैशाख– कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि यहाँका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्रीको अभाव छ । सदरमुकाम बागलुङ बजारमा रहेको धौलागिरी अस्पताल र स्थानीय तहले निर्माण गरेका आईसोलेसनमा काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि आवश्यक...

बन्द भयो देश, ५ जिल्ला मात्रै खुला

पोखरा, २९ वैशाख – निषेधाज्ञाका कारण लगभग पूरै देश बन्द भएको छ। गृहमन्त्रालयका अनुसार मंगलबार साँझसम्म ७२ जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ। देशका ७७ जिल्लामध्ये अब ५ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ। कोरोना संक्रमण...

विपक्षीको हातबाट फुस्किँदै सत्ता !

पोखरा, २९ वैशाख– आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले राजीनामा दिएसँगै विपक्षीहरु उत्साहित बने । यसअघि नै अविश्वासको प्रस्तावमार्फत् हटाउन खोजेका मुख्यमन्त्रीले राजीनामा दिएर ‘स्पेस’ खाली गरेपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार...

तनहुँका स्स्थानीय तहसँग ५४ वटा अक्सिजन सिलिन्डर मात्रै

तनहुँ, २९ वैशाख– कोरोना भाइरसको दोस्रो लहर देशभर तीव्र गतिमा फैलिरहेको छ । दोस्रो लहरको रुपमा फैलिएको ‘युके भेरियन्ट’का धेरै जसो संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएको छ । अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाउनु परेको समाचार...

महामारीमा अस्थायी शव बहान सञ्चालन

बागलुङ, २८ वैशाख– बागलुङको जैमिनी नगरपालिका–१ की एक महिलाको केही महिना पहिला चितवनमा मृत्यु भयो । कोरोना महामारी सुरुभएपछि उपचारको क्रममा मृत्यु भएकी उनको शव परिवारले आफ्नै घाटमा ल्याएर दाहसंस्कार गर्न पाएन । परिवारले...

कोरोनाले २२५ जनाको मृत्यु, ९४८३ संक्रमित थपिए

काठमाण्डौ, २८ वैशाख– देशभर कोरोना संक्रमणले थप २ सय २५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ७९ जनाको मृत्यु भएपनि नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरिएको सहित २ सय २५ जना...

हाम्रा सांसद बिक्री भए: जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी

पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्ना पार्टीको तर्फबाट गण्डकी सभासद बनेका कृष्ण थापा ‘बिकेको’ ठोकुवा गरेका छन् । पार्टीको निर्देशन लत्याउँदै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिन थापाले अस्वीकार गरेसँगै केसीको...

गण्डकीमा पृथ्वीसुब्बा नै मुख्यमन्त्री हुने सम्भावना बढ्यो

पोखरा, २८ वैशाख – गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै अव ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाले प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्ष गठवन्धनलाई समर्थन गर्न अस्विकार...

पार्टी पछाडि फर्कँदैन, सुकेका पात झर्छन्, चिन्ता नगरौं: सूर्य थापा

पोखरा, २८ वैशाख – नेकपा एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरु माधव–झलनाथज समूहप्रति अझ आक्रामक बन्ने संकेत देखिन थालेका छन् । प्रधानमन्त्रीका विश्वासपात्र प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् सो संकेत गरेका हुन् । उनले...

-->